
रतिया गुरू र महिला कपर्दीकी राष्ट्रिय कप्तान मेनुकालाई सम्मान
गोपाल गिरीबाट – – – – – – –
भद्रपुर ३,कात्तिक / बडा दशैं तथा दिपावली २०८० को अवसरमा राजवंशी समाज विकास समिति झापाले शुभकामना आदान प्रदानसहित सम्मान कार्यक्रम सम्पन्न गरेको छ। शुक्रबार विर्तामोड-३ स्थित गौरवती प्रतिष्ठानमा आयोजित कार्यक्रममा राजवंशी समुदायका निर्वाचित जनप्रतिनिधि तथा खेलाडीलाई सम्मान गरिएको हो।
कार्यक्रममा भद्रपुर नगरपालिकाको ६ नम्बर वडाका निर्वाचित वडाध्यक्ष रतिया राजवंशी तथा महिला कपर्दीमा नेपालको प्रतिनिधित्व गर्दै साफ गेममा रजत पदक विजेता टोलीको नेतृत्व गर्ने मेनुका राजवंशीलाई सम्मान गरिएको थियो ।मेनुकाको नेतृत्वमा रहेको नेपाली कपर्दीको टोलीले चीनको हाङझाउमा आयोजित १९ औ एशियाली खेलकुदमा तेस्रो स्थान हासिल गर्दै नेपालको प्रतिष्ठा उचो बनाएको थियो।

रतिया राजवंशी कपर्दीको अन्तर्राष्ट्रिय कोच हुनुका साथै अखिल नेपाल कपर्दी संघको केन्द्रीय उपाध्यक्ष समेत हुनुहुन्छ।

त्यस्तै महिला राष्ट्रिय कपर्दीको कप्तानी सम्हाल्ने मेनुका मोरङको जहदा गाउँ पालिका निवासी हुनुहुन्छ। वडाअध्यक्ष राजवंशीलाई दोसल्ला र सम्मान पत्र प्रदान गरिएको थियो भने खेलाडी मेनुकालाई नगद १० हजार समेत दोसल्ला र सम्मान पत्र प्रदान गरिएको आयोजकले जनाएका छन्।
राजवंशी समाज विकास समितिका झापा अध्यक्ष उत्तमकुमार राजवंशीको अध्यक्षता र समाजका केन्द्रीय सचिव लखनलाल राजवंशीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विशिष्ट आतिथ्य ग्रहण गर्नु हुने राजवंशी समाज प्रतिष्ठानका केन्द्रीय सदस्य सुरेन राजवंशी, सुनसरीबाट आएका रासविसका केन्द्रीय सल्लाहकार डा. एन एल राजवंशी, कोचिला संघर्ष समितिका संयोजक त्रिनारायण राजवंशी, पर्शुराम राजवंशी, देवनारायण राजवंशी सानवती राजवंशी, रूपेश राजवंशी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो। कार्यक्रमको संचालन रासविस झापाका सचिव सोहनलाल राजवंशीले गर्नुभएको थियो भने स्वागत मन्तव्य रासविसका जिल्ला सदस्य राजकुमार राजवंशीले राख्नुभएको थियो।
Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.
Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?
I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article. https://accounts.binance.com/register?ref=P9L9FQKY
thnk…
I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.
Your article helped me a lot, is there any more related content? Thanks!
Çankaya’da gerçek bir deneyim yaşamak istiyorsanız bu siteyi mutlaka değerlendirin. Her profilde özen ve profesyonellik var.
Aradığım her şeyi bu sitede buldum. Hem görsel kalite hem iletişim açısından çok başarılılar. Ankara escort arayanlara öneririm.
Çankaya Escort bölümü özellikle özenle seçilmiş modeller sunuyor. Tavsiye ederim!
VIP hizmet arayanlar için Ankara Escort kısmı tam anlamıyla biçilmiş kaftan.
Explore the ranked best online casinos of 2025. Compare bonuses, game selections, and trustworthiness of top platforms for secure and rewarding gameplaycasino slot machine.
Anatomik Modeller kategorisinden alışveriş yaptım. Anatomik Modeller ürünleri kaliteli, hızlı kargolu ve kullanışlı. Tavsiye ederim.
Solunum Destek Ürünleri kategorisinden alışveriş yaptım. Solunum Destek Ürünleri ürünleri kaliteli, hızlı kargolu ve kullanışlı. Tavsiye ederim.