• Tue. Jun 24th, 2025

मेची क्याम्पसको प्रमुखमा तीन महिनाका लागि पुनः पोखरेलको नियुक्ति

BySaptahik Samachar

२४ चैत्र २०८०, शनिबार १८:१५ २४ चैत्र २०८०, शनिबार १८:१५ २४ चैत्र २०८०, शनिबार १८:१५

भद्रपुर २४,चैत / झापाको भद्रपुरस्थित मेची वहुमुखी क्याम्पसको प्रमुखमा जीवन पोखरेल पुनःनियुक्त हुनुभएको छ। त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर केशरजंग बरालले पोखरेललाई आगामी तीन महिनाको लागि क्याम्पस प्रमुखमा नियुक्त गर्नुभएको हो।

बर्तमान क्याम्पस प्रमुख पोखरेलको कार्यकाल शनिबारदेखि सकिदै थियो। नयाँ क्याम्पस प्रमुख नियुक्तिका लागि क्याम्पस सञ्चालक समितिले पोखरेलसहित शारदानन्द झा र झगप्रसाद बरालको नाम सिफारिस गरेको थियो।

त्रिविमा सिफारिस गरिएका नाममा दलीय तानातान भए पछि उपकुलपति बरालले तत्कालका लागि एक नम्बरमा सिफारिस भएका पोखरेललाई ३ महिनाका लागि नियुक्त गरेको स्रोतले बताएको छ।

23 thoughts on “मेची क्याम्पसको प्रमुखमा तीन महिनाका लागि पुनः पोखरेलको नियुक्ति”

Leave a Reply to Thomasquiva Cancel reply

Your email address will not be published. Required fields are marked *