• Sun. Nov 23rd, 2025

मेची क्याम्पसका पूर्व प्रमुख भँडारीको निधन

BySaptahik Samachar

१८ पुष २०७८, आईतवार २२:१८ १८ पुष २०७८, आईतवार २२:१८ १८ पुष २०७८, आईतवार २२:१८
भद्रपुर १८ पुस / मेची वहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख माधव भँडारीको निधन भएको छ। वरिष्ठ साहित्यकार तथा प्राध्यापक भँडारी कीर्तिशेष भएको दुःखद खबर प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा उप्रेतीले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्नुभएको छ। 
 कुलपति उप्रेतीले कीर्तिशेषबाट स्तब्ध भएको भन्दै उहाँमा ससम्मान भावपूर्ण  श्रध्दाञ्जलि अर्पण  गर्दछु साथै  शोकस॔तप्त परिवारजनमा समवेदना व्यक्त गर्दछु भन्नुभएको छ।
 भँडारीले मेची वहुमुखी क्याम्पसमा दुई वर्ष बि.स.२०३४-२०३६ सम्म क्याम्पस प्रमुखको जिम्मेवारी वहन गर्नुभएको थियो। 
8 thoughts on “मेची क्याम्पसका पूर्व प्रमुख भँडारीको निधन”
  1. Đến với J88, bạn sẽ được trải nghiệm dịch vụ cá cược chuyên nghiệp cùng hàng ngàn sự kiện khuyến mãi độc quyền.

Leave a Reply

Your email address will not be published. Required fields are marked *