भद्रपुर समाचारदाता
भद्रपुर ५,भदौ/नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाले संचालन गरेको मास्क वैंक कार्यक्रममा भद्रपुरका बिभिन्न संघसंस्थाको समन्वय र सहकार्य थपिएको छ।
भद्रपुर रेडक्रसले कोरोना संक्रमणलाई न्यून गर्ने उद्देश्यले शुरू गरेको मास्क बैंक कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र भद्रपुर, रोटरी क्लब अफ भद्रपुर, भद्रपुर जेसीज, इनरह्वील क्लब भद्रपुर, रोट्रयाक क्लव भद्रपुर, नगर युवा सञ्जाल भद्रपुर र विलिभर्स इष्टर्न चर्च जस्ता संघ संस्थाको सहकार्य र समन्वय रहेको रेडक्रस भद्रपुरका सभापति गोपाल गिरीले जानकारी दिनुभयो।
गिरीका अनुसार, मास्क वैंकमा भद्रपुर नगरपालिकाको ५,६,७ र ८ नं. वडा समितिको पनि सहकार्य रहेको छ।
‘हुनेले दिएर जाऔं-नहुनेले लिएर प्रयोग गरौं’ भन्ने नाराका साथ सञ्चालनमा ल्याएको मास्क वैंक कार्यक्रमबाट प्रभावित भएर झापा भद्रपुर र भद्रपुर वाहिर रहेका दाताहरूले पनि मास्क र सेनिटाइजर खरीद गर्न रकम उपलब्ध गराएको रेडक्रस उपशाखा भद्रपुरका सचिव दीप लिम्बूले साप्ताहिक अनलाइन खवरलाई जनाउनुभयो।
नेपाल सरकारले साउन २३-२९ गते चलाएको नेपाल मास्क अभियानलाई अझ प्रभावकारी बनाउन रेडक्रस भद्रपुरले मास्क वैंक कार्यक्रम मार्फत मास्क अभियानलाई निरन्तरता दिँदै सर्वसाधारण नागरिकलाई मास्क लगाउन र सावुन पानी वा सेनिटाइजरको प्रयोग गर्ने वानी बसाल्न मास्क वैंक कार्यक्रम ल्याएर भद्रपुरका दुई ठाउँलाई केन्द्र बनाई निःशुल्क मास्क वितरण र सेनिटाईजर प्रयोग गर्न उत्प्रेरित गरेको छ।
भद्रपुरको कृष्ण मन्दिर अगाडि बाटोमा र चन्द्रगढी लेखनाथ चोकलाई प्वाइन्ट बनाइए वाहेक चन्द्रगढी बजार र सगरमाथा चोकमा भद्रपुर जेसीज र भद्रपुर बजार र सगरमाथा चोकमा रोटरी क्लबसँगको सहकार्यमा मास्क वितरण गरेको जनाइएको छ।
मास्क वितरण कार्यक्रममा युवा रेडक्रसका स्वयंसेवकहरू, वडा प्रहरी कार्यालय भद्रपुर र ट्राफिक प्रहरी चन्द्रगढीको सहयोग उल्लेख्य रहेको सभापति गिरीले जनाउनु भयो। उहाँका अनुसार साउन२५ गतेबाट सन्चालित मास्क वैंक कार्यक्रम भदौ ७ गते सोमबारसम्म चल्ने छ। १५ दिने यस अभियानमा ७५ हजार मास्क खपत हुने उहाँले बताउनुभयो ।
Türbanlı modeller, olgun kadınlar, öğrenci kızlar… Aradığınız tüm tarzları tek çatı altında bulabiliyorsunuz. Çankaya escort kalitesini burada hissettim.
Aradığım her şeyi bu sitede buldum. Hem görsel kalite hem iletişim açısından çok başarılılar. Ankara escort arayanlara öneririm.
Türbanlı modeller, olgun kadınlar, öğrenci kızlar… Aradığınız tüm tarzları tek çatı altında bulabiliyorsunuz. Çankaya escort kalitesini burada hissettim.