• Mon. Jun 30th, 2025

मारवाडी गीतकार तायलको पहिलो म्युजिक भिडियो विमोचन

BySaptahik Samachar

२८ माघ २०८१, सोमबार २०:०६ २८ माघ २०८१, सोमबार २०:०६ २८ माघ २०८१, सोमबार २०:०६

भद्रपुर २८,माघ / गीतकार सत्यनारायण तायलको शब्द तथा निर्माणमा नेपाली लोक मारुनी गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। ओ.एस.आर.डिजिटल यु ट्युब च्यानलबाट गीत रिलिज भएको हो ।
रेडियो नेपालकी गायिका पबित्रा ओलीको अध्यक्षतामा बिर्तामोडमा सम्पन्न कार्यक्रममा बरिष्ठ साहित्यकार तथा गीतकार केशव आचार्यले म्युजिक भिडियोको बिमोचन गर्नुभयो।
मारवाडी भाषामा गीत कविता लेखेर पछिल्लो समय चर्चा बटुल्दै आउनु भएका गीतकारको यो पहिलो नेपाली लोक मारुनी गीत हो भने गीतकारका दर्जनौ अन्य गीतहरु रेकर्डिङ भइ स्रोता दर्शक माझ आइसकेका छन् ।
गायक निरज पोखरेल र गायिका मेलिना राईको स्वरमा रहेको गीतको सङ्गीत भने गायक पोखरेलकै रहेको छ।

5 thoughts on “मारवाडी गीतकार तायलको पहिलो म्युजिक भिडियो विमोचन”
  1. Along with almost everything which seems to be building within this particular subject material, your viewpoints are generally very refreshing. Nevertheless, I beg your pardon, but I do not give credence to your whole suggestion, all be it exciting none the less. It looks to us that your comments are generally not totally justified and in simple fact you are generally yourself not entirely confident of your argument. In any case I did enjoy looking at it.

Leave a Reply to Eartha Catterton Cancel reply

Your email address will not be published. Required fields are marked *