• Tue. Jul 29th, 2025

माओवादी केन्द्रको भद्रपुर नगर अध्यक्षमा शिवकुमार राजभण्डारी

BySaptahik Samachar

१४ मंसिर २०७८, मंगलवार २०:०३ १४ मंसिर २०७८, मंगलवार २०:०३ १४ मंसिर २०७८, मंगलवार २०:०३

भद्रपुर 14 मंसिर /नेकपा.माओवादी केन्द्रको भद्रपुर नगर अध्यक्षमा शिवकुमार राजभण्डारी निर्विरोध निर्वाचित हुनुभएको छ। नगर अधिवेशनले उपाध्यक्ष खुलामा ज्ञानबहादुर गिरी, महिला उपाध्यक्षमा स्वर्णिका सिंह र समावेशी उपाध्यक्षमा मोहम्मद हजरत अली निर्विरोध निर्वाचित गरेको छ ।

त्यस्तै, नगर सचिवमा हंशधर राजवंशी, सहसचिवमा चूडामणि (राजु)दाहाल र कोषाध्यक्षमा कल्पना राई चयन हुनुभएको पार्टी स्रोतले जानकारी दिएको छ। नेतृत्व सर्वसम्मत बनाउने कसरतका कारण अधिवेशन तीन दिनसम्म लम्बिएको थियो। अधिवेशनले ६५सदस्यीय नगर समिति सर्वसम्मत चयन गरेको जनाइएको छ।

4 thoughts on “माओवादी केन्द्रको भद्रपुर नगर अध्यक्षमा शिवकुमार राजभण्डारी”
  1. Tips very well used!.
    casino en ligne fiable
    Really tons of helpful information!
    casino en ligne francais
    Factor clearly used..
    casino en ligne
    You have made your point quite clearly.!
    casino en ligne France
    Many thanks! A good amount of facts!
    casino en ligne
    Useful posts, Thank you.
    casino en ligne fiable
    Thanks! I enjoy it!
    casino en ligne
    Thanks a lot! I like this.
    casino en ligne France
    Excellent posts Many thanks!
    meilleur casino en ligne
    Incredible quite a lot of useful facts.
    casino en ligne

Leave a Reply to casino en ligne fiable Cancel reply

Your email address will not be published. Required fields are marked *