मनसा थाई फुडद्वारा उत्पादित मगमग चाउचाउ उद्योगमा आज बिहान लगभग साढे चार बजेदेखि लागेको आगो नियन्त्रणको प्रयास जारी रहेको झापा प्रहरीले जनाएको छ।
भद्रपुर, बिर्तामोड, दमक, इटहरी लगायतका एक दर्जन दमकलबाट आगलागी नियन्त्रणको प्रयास भइरहेको झापा प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।
आगलागीबाट मानवीय क्षति भएको छैन। घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।
उद्योगका प्रबन्ध निर्देशक बुद्धि घिमिरेले आगलागीबाट उद्योगमा रहेका सबै मालबस्तु खरानी भएको र केही पनि मालबस्तु जोगाउन नसकिएको जानकारी दिनुभएको छ। उद्योगभित्रको विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने अनुमान छ ।
चार वर्ष अघि एक अर्ब रुपैयाँको लगानीमा स्थापना भएको यो उद्योगले मगमग, अकबरे लगायतका ब्रान्डको चाउचाउ उत्पादन गर्दै आएको थियो ।
Sitedeki tüm profiller özenle seçilmiş, fotoğraflar gerçek ve tutarlı. Özellikle Ankara escort arayanlar için güvenli bir ortam sunuyor.
Türbanlı modeller, olgun kadınlar, öğrenci kızlar… Aradığınız tüm tarzları tek çatı altında bulabiliyorsunuz. Çankaya escort kalitesini burada hissettim.