• Wed. Jul 9th, 2025

भुजेल समाजलाई आर्थिक सहयोग

BySaptahik Samachar

२ बैशाख २०७९, शुक्रबार १४:५१ २ बैशाख २०७९, शुक्रबार १४:५१ २ बैशाख २०७९, शुक्रबार १४:५१

भद्रपुर २,वैशाख/जातीय बन्धुहरूको हितमा क्रियाशील भुजेल समाज सेवा समितिलाई भद्रपुरकै एक धार्मिक तथा सामाजिक व्यक्तिले अढाई लाख रूपैयाँ नगद सहयोग गर्नुभएको छ। भद्रपुर – २ बस्ने नरबहादुर भुजेलले संस्थाका लागि नयाँ वर्षको अवसरमा आयोजित एक संक्षिप्त कार्यक्रमका बीच नगद रकमको चेक हस्तान्तरण गर्नुभएको हो।
नयाँ वर्ष २०७९ को पहिलो दिन भद्रपुर – २ स्थित संयुक्त धार्मिक स्थल कमलधापमा समितिका पदाधिकारीको उपस्थितिमा अध्यक्ष केदार भुजेललाई चेक प्रदान गर्नुभएको हो। सो रकमबाट कमलधापमा निर्माणाधीन भुजेल समाजको भवनका लागि एक लाख ४५ हजार र वाँकी एक लाख ५ हजार अक्षय कोष स्थापनाका लागि खर्च गरिनेछ। अक्षय कोषको रकम वृद्धि गर्दै लगिने र सो रकमको व्याजबाट नीति बनाएर आवश्यकता अनुसार वन्धुहरूको हितमा खर्च गर्ने वीरबहादुर भुजेलले जानकारी दिनुभयो।
कल्याणकारी कोषका रुपमा रहने सो अक्षय कोष स्थापना पछि हिजै नरबहादुर भुजेलको संयोजकत्वमा पाँच सदस्यीय भुजेल समाजसेवा कल्याणकारी कोष संचालन समिति पनि गठन गरिएको छ। समितिमा सचिव पूर्णवहादुर भुजेल र कोषाध्यक्ष उर्मिला भुजेल हुनुहुन्छ भने सदस्यहरूमा केदार भुजेल र निरवहादुर भुजेल रहनुभएको छ।

11 thoughts on “भुजेल समाजलाई आर्थिक सहयोग”
  1. Kudos. A good amount of stuff.
    casino en ligne
    You suggested that perfectly!
    casino en ligne
    Thanks. Numerous forum posts!
    casino en ligne
    Seriously tons of helpful information.
    casino en ligne France
    You actually revealed that really well.
    casino en ligne France
    Really loads of beneficial facts.
    casino en ligne
    Kudos. I enjoy it.
    casino en ligne
    Really tons of beneficial tips!
    casino en ligne francais
    You actually said it really well!
    casino en ligne
    Thanks a lot! A lot of material!
    casino en ligne

  2. В этой статье собраны факты, которые освещают целый ряд важных вопросов. Мы стремимся предложить читателям четкую, достоверную информацию, которая поможет сформировать собственное мнение и лучше понять сложные аспекты рассматриваемой темы.
    Подробнее – https://nakroklinikatest.ru/

Leave a Reply to binance Cancel reply

Your email address will not be published. Required fields are marked *