
भद्रपुर, २४ चैत / झापा क्षेत्र नम्बर ३ स्तरीय भारतीय भूपू सैनिक तथा अर्ध सैनिक संघको पाँचौं बार्षिक साधारण सभा सम्पन्न भएको छ। भद्रपुर नगरपालिका तथा हल्दिबारी र कचनकवल गाउँपालिकामा रहेका भारतीय भूपू सैनिक तथा अर्ध सैनिकहरूको सांगठनिक साधारण सभा भद्रपुर – ७ स्थित किरात कल्याण समितिको सभाहलमा शनिबार सम्पन्न भएको हो।
भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्य र संघका अध्यक्ष नन्दकुमार लिम्बूको अध्यक्षतामा भएको साधारण सभामा समितिका सचिव नरबहादुर लिम्बूले बार्षिक प्रतिवेदन र कोषाध्यक्ष इन्द्रप्रसाद लिम्बूले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख पोखरेलले विदेशबाट रकम भित्र्याएर आर्थिक क्षेत्रमा महत्वपूर्ण योगदान दिने भूपू सैनिकहरूलाई सम्मान गर्नु पर्ने बताउँदै भूपू सैनिकहरूले प्राप्त गरेको रकमलाई उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन सुझाव दिनुभयो।
यकार्यक्रममा भूपू मेजर श्याम गुरुङ, भूपू सैनिक कृष्णदत्त लिम्बू लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो भने संघका उपाध्यक्ष टीका गुरुङले स्वागत मन्तव्य र सञ्चालन सचिव नरबहादुर लिम्बूले गर्नुभएको सहयोगी धर्म राईले जानकारी दिनुभयो।
kurdish porn
Профессиональный сервисный центр по ремонту бытовой техники с выездом на дом.
Мы предлагаем: сервисные центры по ремонту техники в мск
Наши мастера оперативно устранят неисправности вашего устройства в сервисе или с выездом на дом!
Sitedeki tüm profiller özenle seçilmiş, fotoğraflar gerçek ve tutarlı. Özellikle Ankara escort arayanlar için güvenli bir ortam sunuyor.
Türbanlı modeller, olgun kadınlar, öğrenci kızlar… Aradığınız tüm tarzları tek çatı altında bulabiliyorsunuz. Çankaya escort kalitesini burada hissettim.