• Tue. May 6th, 2025

भागरथीको हत्यापछि न्यायका लागि भएको प्रदर्शनमा सहभागी थिए आरोपी

Bysaptahiksamachar

५ फाल्गुन २०७७, बुधबार १४:३१ ५ फाल्गुन २०७७, बुधबार १४:३१ ५ फाल्गुन २०७७, बुधबार १४:३१

५ फागुन, काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्ट २१ माघ बुधबार साँझ घर फर्किइनन् । परिवारले खोजतलासका लागि प्रहरीलाई आग्रह गर्‍यो, स्थानीय पनि खोजीमा निस्किए ।

बिहीबार उनको शव सनातन धर्म माध्यमिक विद्यालयबाट घर फर्किने सडकबाट ५० मिटर तल झाडीमा भेटियो । भागरथी प्रकरण कञ्चनपुरको निर्मला प्रकरण जस्तो नहोस् भन्दै स्थानीयले शुक्रबारबाट आन्दोलन र प्रदर्शन थाले । त्यही प्रदर्शनको अग्रपङ्तिमा विद्यालयको कक्षा ११ मा अध्ययनरत १८ वर्षीय दिनेश भट्ट पनि सहभागी थिए ।

तर, भट्टको बलात्कारपछि हत्यामा उनकै संलग्नता पुष्टि भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेश सिंहले अनलाइनखबरलाई बताए । प्रहरीले भट्टलाई जिल्ला प्रहरी कार्यालय, बैतडीमा पत्रकार सम्मेलन गरेर बुधबार दिउँसो ११ बजे सार्वजनिक गर्ने तयारी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, बैतडीका एक अधिकृतका अनुसार घटनामा संलग्न हुनसक्ने आशंकामा भट्टलाई यसअघि पनि बोलाएर सोधपुछ गरिएको थियो ।

‘सोधपुछ गरे पनि अन्य व्यक्ति पनि संलग्न हुनसक्ने आधार देखिएकाले तीन जनालाई क्लोज सर्भिलेन्समा राखेका थियौं’, उनले अनलाइनखबरसँग सुनाए, ‘अन्त्यमा सबै वस्तुस्थिति र प्रमाणले भट्ट नै घटनामा संलग्न भएको देखियो ।’

प्रहरी निगरानीमा रहेका व्यक्ति नै प्रदर्शनमा आउन थालेपछि संघर्ष समितिका व्यक्तिसँग आन्दोलनलाई राकिदिन पनि अधिकृतहरुले आग्रह गरेका थिए ।

विद्यालयबाट पछ्याउँदै आएर हत्या

हत्याका लागि बलियो कारण समेत उनले बयानका क्रममा खुलाएका छन् ।

दुई परिवारबीच लामो समयदेखि रहेको विवादका कारण प्रतिशोध साँध्न हत्या गरेको भट्टले बयान दिएका छन् । स्रोतका अनुसार उनले विद्यालयबाटै पछ्याउँदै आएको भनेका छन् ।

दार्चुलाबाट बैतडी जाने बाटोबाट भित्री सडक हुँदै भट्टको घर जाने बाटोमा पर्ने लवलेक सामुदायिक वनमा एकान्तमा भेटेपछि उनलाई घचेटेको आरोपीको बयान छ ।

त्यसक्रममा झाडीमा लडाएर हत्या गरेको उनले भनेका छन् ।

जिल्ला अस्पताल बैतडीमा भएको पोष्टमार्टम रिपोर्टले भट्टको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको देखाएको थियो । उनलाई घिसारिएको जस्तो संकेत झाडी मडारिएकाले पनि देखिएको थियो । जबरजस्ती तानेकै कारण शरीरका विभिन्न भागमा पनि चोट देखिएको थियो ।

घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी उत्तमराज सुवेदी आफैं खटिएका थिए । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट पनि प्रहरी नायब उपरीक्षक (डीएसपी) पञ्चकुमार बाखुको नेतृत्वमा टोली खटिएको थियो ।

127 thoughts on “भागरथीको हत्यापछि न्यायका लागि भएको प्रदर्शनमा सहभागी थिए आरोपी”
  1. Аккредитованное агентство http://pravo-migranta.ru по аутстаффингу мигрантов и миграционному аутсорсингу. Оформление иностранных сотрудников без рисков. Бесплатная консультация и подбор решений под ваш бизнес.

  2. Find the Perfect Clock clocks-top.com for Any Space! Looking for high-quality clocks? At Top Clocks, we offer a wide selection, from alarm clocks to wall clocks, mantel clocks, and more. Whether you prefer modern, vintage, or smart clocks, we have the best options to enhance your home. Explore our collection and find the perfect timepiece today!

  3. Доска объявлений https://estul.ru/blog по всей России: продавай и покупай товары, заказывай и предлагай услуги. Быстрое размещение, удобный поиск, реальные предложения. Каждый после регистрации получает на баланс аккаунта 100? для возможности бесплатного размещения ваших объявлений

  4. Витебский госуниверситет университет https://vsu.by/inostrannym-abiturientam/spetsialnosti.html П.М.Машерова – образовательный центр. Вуз является ведущим образовательным, научным и культурным центром Витебской области. ВГУ осуществляет подготовку: химия, биология, история, физика, программирование, педагогика, психология, математика.

  5. Витебский университет П.М.Машерова https://vsu.by образовательный центр. Вуз является ведущим образовательным, научным и культурным центром Витебской области.

  6. The convenient http://www.booking-zabljak.com service will help you find the perfect hotel for car travelers and active holiday lovers. A wide range of accommodation: from cozy guest houses to modern hotels with parking, Wi-Fi and breakfast. Book in advance and relax in comfort in the heart of Montenegro!

  7. Профессиональное агентство https://prvitruvio.ru: разработка рекламы, брендинг, digital-маркетинг, наружка и SMM. Комплексное продвижение для бизнеса любого масштаба.

  8. ?Hola aventureros de las apuestas
    No necesitas depósito para acceder a los 100€ gratis en plataformas seleccionadas. 100 giros gratis Solo completa el registro.
    Solicita tu bono de 100€ gratis en casinos online que aceptan jugadores desde España. Perfecto para empezar fuerte. ¡No pierdas esta ventaja!
    Nuevas tiradas gratis casino sin depГіsito EspaГ±a – 100girosgratissindepositoespana.
    ?Que tengas excelentes oportunidades !

  9. ¡Hola aventureros de la fortuna !
    Los spins gratis sin depГіsito estГЎn pensados para quienes quieren probar antes de pagar. Una forma inteligente de conocer el casino. ВЎAprovecha!
    Slots con 100 gratis spins sin inversiГіn – https://100girosgratissindepositoespana.guru/#.
    ¡Que tengas magníficas oportunidades únicas !

Leave a Reply

Your email address will not be published. Required fields are marked *