• Tue. Sep 2nd, 2025

भद्रपुर रेडक्रसको साताव्यापी कार्यक्रम: बिलिभर्स चर्चमा रक्तदान

BySaptahik Samachar

२३ भाद्र २०७८, बुधबार १८:१५ २३ भाद्र २०७८, बुधबार १८:१५ २३ भाद्र २०७८, बुधबार १८:१५

भद्रपुर २३,भदौ /विलिभर्स इष्टर्न चर्च र साना हातहरु नेपालको आयोजनामा आज भद्रपुरमा आयोजित रक्तदान कार्यक्रममा २१ पिन्ट रगत संकलन भएको छ। नेपाल रेडक्रस सोसाइटी भद्रपुरको साताव्यापी कार्यक्रम अन्तर्गत आज पाँचौ दिन आयोजित कार्यक्रममा २१ जनाले रगत दान गरेका हुन्।
नेपाल रेडक्रस सोसाइटीको स्थापना दिवसको अवसरमा भद्रपुर रेडक्रसले साताव्यापी कार्यक्रम आयाेजना गरेको छ। जसअनुसार यस अघिका दिनमा लगातार रक्तदान कार्यक्रम सम्पन्न भएको छ। विलिभर्स इष्टर्न चर्चको प्रांगणमा भएको रक्तदान कार्यक्रमको सभापतित्व चर्चका फादर तथा साना हातहरु नेपालका भद्रपुर अध्यक्ष जगत वाग्लेले गर्नु भएको थियो भने रक्तदानको महत्वबारे नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाका सभापति गोपाल गिरीले प्रकाश पार्नुभएको थियो। कार्यक्रमको संचालन साना हातहरु नेपालका कार्यक्रम संयोजक विक्रम वाग्लेले गर्नु भएको थियो।
साताव्यापी कार्यक्रम अन्तर्गत नै भोलि हरितालिका तीज परेकोले स्थानीय मन्दिरमा ब्रतालुहरूलाई सेनिटाइजर र मास्क वितरण गरिने कार्यक्रम संयोजक तथा उपशाखा सचिव दीप लिम्बूले जानकारी दिनुभयो।

107 thoughts on “भद्रपुर रेडक्रसको साताव्यापी कार्यक्रम: बिलिभर्स चर्चमा रक्तदान”
  1. В этой публикации мы сосредоточимся на интересных аспектах одной из самых актуальных тем современности. Совмещая факты и мнения экспертов, мы создадим полное представление о предмете, которое будет полезно как новичкам, так и тем, кто глубоко изучает вопрос.
    Выяснить больше – https://medalkoblog.ru/

  2. My coder is trying to convince me to move to .net from PHP. I have always disliked the idea because of the expenses. But he’s tryiong none the less. I’ve been using WordPress on numerous websites for about a year and am nervous about switching to another platform. I have heard great things about blogengine.net. Is there a way I can import all my wordpress posts into it? Any help would be really appreciated!

  3. Thank you a lot for sharing this with all folks you actually recognize what you’re speaking about! Bookmarked. Please additionally visit my site =). We can have a hyperlink trade contract among us!

Leave a Reply to Olivewenry Cancel reply

Your email address will not be published. Required fields are marked *