• Sun. Jul 6th, 2025

भद्रपुर रनको आय व्यय सार्वजनिक, लगभग दुई लाख बचत

BySaptahik Samachar

४ कार्तिक २०८१, आईतवार १७:५८ ४ कार्तिक २०८१, आईतवार १७:५८ ४ कार्तिक २०८१, आईतवार १७:५८

भद्रपुर ४,कात्तिक / बडा दशैँको अवसरमा भद्रपुर नगर पालिकाको ८ नम्बर वडाले आयोजना गरेको दौड प्रतियोगिता’भद्रपुर रन २०८१’-को आय व्यय सार्वजनिक गरिएको छ।परिकल्पनाकार वडाअध्यक्ष गौरव सुव्वा’मनोज’को अध्यक्षतामा गठन गरेको भद्रपुर रन आयोजक समितिले आश्विन १७ गते घटस्थापनाको दिन नगरस्तरीय दौड प्रतियोगिता’भद्रपुर रन ‘-सम्पन्न गरेको थियो ।
    समितिले ८ नम्बर वडा कार्यालयमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा आय व्यय सार्वजनिक गर्दै यसपटकको प्रतियोगिताबाट १ लाख ९४ हजार ४ सय ८५ रूपैयाँ बचत भएको जनाएको छ।भद्रपुर रनमा १२ लाख २१ हजार एकसय आय भएको र १० लाख २६ हजार ६ सय १५ रूपैयाँ खर्च भई झन्डै दुई लाख बचत गर्न सकिएको वडाअध्यक्ष तथा मूल आयोजक समितिका संयोजक सुब्बाले जानकारी दिनुभयो। प्रतियोगितालाई सम्पन्न गर्न सहयोग पुर्‍याउने झापाका
उद्योगी व्यवसायी,सामाजिक,शैक्षिक तथा विभिन्न संघ संस्थाहरूप्रति उहाँले आभार पनि प्रकट गर्नुभयो।

पत्रकार सम्मेलनमा आम्दानी रकम मध्ये ३ लाख ९४ हजार ४ सय ८५ रूपैयाँ उठ्न बाँकी रहेको वासलात पनि सार्वजनिक गरिएको थियो। बचत रकममा थप गरी भद्रपुर रन आयोजक समितिले सो प्रतियोगिता सोही अवसरमा प्रत्येक बर्ष सञ्चालन गर्ने जनाएको छ।समितिका पदाधिकारी-सदस्यलगायत सम्मिलित पत्रकार सम्मेलनको सहजीकरण प्रचारप्रसार संयोजक गोपाल गिरी र स्वास्थ्य संयोजक केदार महतले गर्नुभएको थियो।

128 thoughts on “भद्रपुर रनको आय व्यय सार्वजनिक, लगभग दुई लाख बचत”
  1. Keep up the fantastic work! Kalorifer Sobası odun, kömür, pelet gibi yakıtlarla çalışan ve ısıtma işlevi gören bir soba türüdür. Kalorifer Sobası içindeki yakıtın yanmasıyla oluşan ısıyı doğrudan çevresine yayar ve aynı zamanda suyun ısınmasını sağlar.

  2. When I initially commented I clicked the “Notify me when new comments are added” checkbox and now each time a comment is added I get four e-mails with the same comment. Is there any way you can remove me from that service? Thanks a lot!

  3. You actually make it appear really easy with your presentation however I in finding this matter to be really something that I feel I might by no means understand. It kind of feels too complex and very large for me. I’m taking a look forward on your next submit, I¦ll try to get the cling of it!

  4. We’re a bunch of volunteers and opening a new scheme in our community. Your website offered us with useful information to work on. You have done an impressive job and our whole neighborhood will probably be grateful to you.

  5. I liked up to you will receive performed proper here. The comic strip is attractive, your authored subject matter stylish. nevertheless, you command get got an edginess over that you want be handing over the following. in poor health unquestionably come more before again since exactly the same just about a lot continuously within case you protect this hike.

Leave a Reply to Hugo Eubank Cancel reply

Your email address will not be published. Required fields are marked *