• Mon. Oct 27th, 2025

भद्रपुर नगरपालिकामा स्तनपान कक्षको स्थापना

BySaptahik Samachar

२४ फाल्गुन २०७८, मंगलवार १६:३५ २४ फाल्गुन २०७८, मंगलवार १६:३५ २४ फाल्गुन २०७८, मंगलवार १६:३५
 भद्रपुर २३,फागुन / भद्रपुर नगरपालिकामा आजबाट स्तनपान कक्ष सन्चालनमा ल्याइएको छ। एक सय १२औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा मंगलबार भद्रपुर नगरपालिकाको कार्यालय भवन परिसरमा स्तनपान कक्षको उद्घाटन गरिएको छ। सुत्केरी महिलाहरूको हक अधिकारको रक्षा गर्दै आमा र बच्चा दुवैको हितका लागि स्तनपान कक्ष संचालनमा ल्याइएको नगरपालिकाले जनाएको छ।

भद्रपुर नगरपालिकाको महिला वालवालिका तथा सामाजिक विकास शाखाको संयोजनमा भद्रपुर नगरपालिकाको कार्यालय परिसरमा भएको साताव्यापी कार्यक्रमको समापन कार्यक्रममा सुत्केरी महिलालाई पोषण प्याकेज पनि वितरण गरिएको छ। आमासँग नगर उपप्रमुख कार्यक्रम अन्तर्गत आज ५ जना सुत्केरी आमाहरूलाई पौष्टिक आहार वितरण गरेर कार्यक्रमको शुभारम्भ गरिएको स्वास्थ्य शाखाकी नगर निरीक्षक निर्मला खड्का निरौलाले जानकारी दिनुभयो। उहाँले नगरका दशवटै वडाका सुत्केरी महिलालाई पोषण आहार वितरण गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो।
सोही कार्यक्रममा अंशु श्रेष्ठ खड्काले स्तन पानका वारेमा जानकारी गराउनु भएको थियो।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१ औ स्थापना दिवसको अवसरमा आयोजित भ्रष्टाचार निवारणमा सुशासनको महत्व विषयक निवन्ध प्रतियोगिताकी विजयी भद्रपुर-५ नं.वडाकी ज्योति सहनी र एथ्लेटिक्स खेलाडी शुष्मिता राईलाई सम्मान सहित गियरवाला साइकल प्रदान गरिएको थियो।
अन्तर्राष्ट्रिय नारी दिवस मूल समन्वय समितिका संयोजक तथा भद्रपुर नगर उपप्रमुख चन्द्रमाया श्रेष्ठको सभापतित्व र नगर प्रमुख ऍजीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य सामाजिक विकास नगर संयोजक मित्रा भट्टराईले राख्नुभएको थियो / विभिन्न सामाजिक संघसंस्थाको समन्वयमा भएको साताव्यापी कार्यक्रममा सेनेटरी प्याड,फलफुल र लत्ताकपडा वितरणका साथै अन्ताक्षरी प्रतियोगिता र सम्मान कार्यक्रम लगायत कार्यक्रम गरेर यस वर्षको नारी दिवस सम्पन्न गरिएको भद्रपुर नगर सामाजिक विकास शाखा प्रमुख जीवनकला राउतले वताउनु भयो।


समापन समारोहमा प्रमुख अतिथि नगर प्रमुख श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मी, मानवअधिकारका लागि महिला एकल महिलाकी झापा अध्यक्ष रेखा अधिकारी,नेकपा माओवादी केन्द्रका भद्रपुर नगर अध्यक्ष शिवकुमार राजभण्डारी, नेपाल महिला संघ भद्रपुर नगर सभापति प्रमिला कोइराला लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। सो अवसरमा देशमाया विष्ट, निर्मला बास्तोला दंगाल र देवी अधिकारीले गीत गजल प्रस्तुत गर्नुका साथै ज्योति सहनीले कविता वाचन गर्नुभएको थियो। नगरपालिकाकी महिला विकास शाखा कर्मचारी सन्जु कोइरालाले सन्चालन गरेको कार्यक्रम पूर्व विभिन्न संघ संस्थाका प्रतिनिधि,सुरक्षाकर्मी, नगरपालिका र स्वास्थ्य स्वयंसेविकाहरुको टोलीले जनचेतना मूलक नारा सहित नगर परिक्रमा गरेको थियो।

158 thoughts on “भद्रपुर नगरपालिकामा स्तनपान कक्षको स्थापना”
  1. 2025年のランキング上位のオンラインカジノを探索しましょう。ボーナス、ゲームの種類、信頼性の高いプラットフォームを比較して、安全で充実したゲームプレイをお楽しみくださいボーナスオファー

  2. You suggested that adequately!
    casino en ligne fiable
    Amazing facts, Kudos.
    casino en ligne
    Wonderful forum posts, Many thanks.
    casino en ligne fiable
    Thanks! Lots of information.
    casino en ligne
    You said it nicely..
    casino en ligne France
    You’ve made your stand pretty effectively..
    meilleur casino en ligne
    Helpful forum posts Many thanks!
    casino en ligne
    Thanks. Ample content.
    casino en ligne France
    Regards. Loads of content.
    meilleur casino en ligne
    You actually expressed that well!
    casino en ligne francais

  3. Appreciation for taking the time to discuss this topic, I would love to discover more on this topic. If viable, as you gain expertise, would you object to updating the website with further information? It is tremendously beneficial for me.

  4. Surprisingly good post. I really found your primary webpage and additionally wanted to suggest that have essentially enjoyed searching your website blog posts. Whatever the case I’ll always be subscribing to your entire supply and I hope you jot down ever again soon!

  5. Wyższy status oznacza wyższe limity wypłat. Np. podstawowe limity to 1000 USD dziennie, 5000 USD tygodniowo i 10 000 USD miesięcznie. Dla statusu Brąz są to już 1500 USD, 7000 USD i 15 000 USD.

  6. HBet – Cổng giải trí trực tuyến hàng đầu, quy tụ hàng ngàn trò chơi cá cược thể thao, casino, slot game và bắn cá đổi thưởng. Giao diện mượt mà, bảo mật tuyệt …

  7. Great post. I was checking constantly this blog and I’m impressed! Very useful info specifically the last part 🙂 I care for such info much. I was looking for this certain information for a very long time. Thank you and good luck.

  8. My brother suggested I might like this web site. He was entirely right. This post actually made my day. You can not imagine simply how much time I had spent for this info! Thanks!

  9. Its like you read my mind! You seem to know a lot about this, like you wrote the book in it or something. I think that you can do with some pics to drive the message home a bit, but other than that, this is wonderful blog. A great read. I’ll certainly be back.

  10. Ten ranking prezentuje wyłącznie sprawdzone i legalne kasyna online Polska 2025, które oferują bezpieczną grę, ekskluzywne bonusy i uczciwe warunki. Znajdziesz tu szczegółowe analizy, aby świadomie wybrać najlepszą platformę dla siebie. Poniżej znajdziesz pełne opisy operatorów z naszego rankingu. Wstaw własne grafiki — obrazy wczytują się leniwie i zachowują naturalne proporcje (bez kadrowania).

Leave a Reply to https://hbet.kim/ Cancel reply

Your email address will not be published. Required fields are marked *