• Sat. Jul 5th, 2025

भद्रपुर झापा गोल्डकपः त्रिभुवन आर्मी क्लब फाइनल प्रवेश

BySaptahik Samachar

१३ फाल्गुन २०७९, शनिबार २०:२६ १३ फाल्गुन २०७९, शनिबार २०:२६ १३ फाल्गुन २०७९, शनिबार २०:२६

संकटा सेमिफाइनलबाटै बाहिरियो

भद्रपुर १३, फागुन/ विभागीय टोली त्रिभुवन आर्मी क्लब प्रथम भद्रपुर झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । मेची रंगशालामा आज शनिबार भएको खेलमा अर्को ए डिभिजन टोली संकटा क्लबलाई पराजित गर्दै आर्मीले फाइनलको यात्रा तय गरेको हो । फाइनल पुगेसँगै आर्मीले कम्तिमा ७ लाख रुपैयाँ पक्का गरेको छ । निर्धारित ९० मिनेटको समयमा ०–० को बराबरीमा टुंगिएपछि खेलमा १४ मिनेट समय थप गरिएको थियो ।

थप गरिएको समयको ११ औँ मिनेटमा आर्मीका चेतन केसीले गोल गर्दै संकटालाई १–० ले पराजित गरेको हो। आर्मीले पाएको फ्रि–किकलाई केसीले सदुपयोग गरे । सन्तोष केसीको फ्रि–किकलाई हेड मार्फत उनले जाली चुमाए । जितसँगै आर्मीले उपाधिका लागि मच्छिन्द्र र एपिएफ फुटबल क्लबबीचको विजेतासँग मंगलबार खेल्नेछ । आर्मी बाङ्ला देशको टोलीलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो भने संकटाले आयोजक भद्रपुर ब्लेजर्सलाई स्तब्ध पारेको थियो। दर्शकले खचाखच खेलमा दुवै टिमले आक्रामक खेल खेलेका थिए ।

शनिबारको खेलको प्लेयर अफ द म्याच सुरज बस्नेत घोषित भए । उनले नगद २० हजार पुरस्कार पाए । पुरस्कारको सौजन्य मनोज सुब्बा तथा परिवारले पिता वीरहाङ लिम्बूको स्मृतिमा गरेको हो । आइतबार हुने अन्तिम सेमिफाइनल खेल मच्छिन्द्र क्लब र विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ ।

गोल्डकपको विजेता टोलीले नगद १३ लाख र उपविजेताले नगद ७ लाख र रुपैया पाउने आयोजक समितिका अध्यक्ष दिपेश ढकालले जानकारी दिनुभयो ।

14 thoughts on “भद्रपुर झापा गोल्डकपः त्रिभुवन आर्मी क्लब फाइनल प्रवेश”
  1. I have been exploring for a little for any high quality articles
    or blog posts in this sort of area . Exploring in Yahoo I
    ultimately stumbled upon this site. Studying this info So i’m satisfied to exhibit that
    I have an incredibly excellent uncanny feeling I
    discovered just what I needed. I so much unquestionably will make
    sure to don?t disregard this site and give it a glance on a constant
    basis.
    casino en ligne
    We are a group of volunteers and starting a new scheme in our community.
    Your website offered us with valuable info to work
    on. You have done an impressive job and our whole community will be thankful to you.

    casino en ligne fiable
    Magnificent web site. Plenty of helpful info here.
    I am sending it to several buddies ans additionally sharing in delicious.
    And naturally, thanks for your effort!
    meilleur casino en ligne
    No matter if some one searches for his essential thing, thus he/she wishes to be available that in detail, thus that thing is maintained over here.

    casino en ligne
    If you are going for finest contents like myself, just go to see this
    web site every day since it offers feature contents, thanks
    casino en ligne fiable
    I delight in, lead to I discovered just what I was having a look for.

    You have ended my 4 day long hunt! God Bless you man. Have a great day.
    Bye
    casino en ligne fiable
    Normally I don’t learn article on blogs, but
    I would like to say that this write-up very compelled me to check out and do it!
    Your writing style has been surprised me. Thank
    you, quite nice article.
    casino en ligne
    I constantly spent my half an hour to read this webpage’s content
    all the time along with a cup of coffee.
    casino en ligne France
    If you would like to get a good deal from this article then you have to apply such techniques to your
    won website.
    meilleur casino en ligne
    Very quickly this web page will be famous among all blogging visitors, due to it’s good articles or reviews
    casino en ligne francais

Leave a Reply to casino en ligne Cancel reply

Your email address will not be published. Required fields are marked *