कोशी पाथीभरा इन्डो नेपाल क्रिकेट च्याम्पियनसिप
नेपाल र भारतका आठवटा टिमको सहभागिता

भद्रपुर १३,माघ / भद्रपुरमा हुने कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिपको मिति नजिकिदैं गर्दा त्यसको तयारी धुमधामसँग भइरहेको छ ।
कोशी पर्यटन वर्षको अवसरमा प्रदेश सरकारको आर्थिक सहयोगमा पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्धेश्यले कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप गर्न लागिएको हो । भद्रपुर क्रिकेट क्लबको आयोजनामा मेची क्याम्पसमा रहेको क्रिकेट मैदानमा हुने प्रतियोगिता लिग ढाँचामा हुनेछ।
माघ २१ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका चार वटा र भारतका चार वटा गरी आठ वटा क्रिकेट टिमको सहभागिता रहने छ । प्रतियोगिता सम्पन्न गर्न विभिन्न उपसमितिहरू गठन गरी तत् तत् समितिलाई जिम्मेवारी दिएर काम अगाडि बढाइएको आयोजकले जनाएका छन्।

मूल आयोजक समितिका संयोजक तथा भद्रपुर ८ का वडाध्यक्ष गौरव सुब्बा मनोजका अनुसार, प्रतियोगितामा नेपालका तर्फबाट आयोजक भद्रपुर क्रिकेट क्लब, गण्डकी हिरोज पोखरा , ग्रेट हिमालयन क्रिकेट एकेडेमी काठमाडौँ र फ्रेन्ड्स युथ क्लब डडेलधुरा रहेका छन् ।
त्यस्तै भारतको तर्फबाट राइनोल्यान्ड क्रिकेट एकेडेमी आसाम गुवाहाटी, ग्लोबल स्टार क्रिकेट क्लब लखनऊ, क्रिकेट कोचिङ उपाध्याय एकेडेमी न्यु दिल्ली र स्नो लायन टिम अफ सिक्किम रहेका छन् । नेपालका क्लबहरूमा एनपीएल खेलिसकेका खेलाडीहरू र भारतका क्लबहरूमा रञ्जित ट्रफी खेलिरहेका खेलाडीहरूको सहभागिता रहने समेत संयोजक सुब्बाले जानकारी दिनु भएको छ।
एक करोड २२ लाख रूपैयाँ खर्च अनुमान गरिएको प्रतियोगिताको विजेताले नगद पाँच लाख, मेडल र ट्रफी पाउनेछ भने उपविजेताले नगद तीन लाख रुपैयाँ, मेडल र ट्रफी प्राप्त गर्नेछ । त्यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ११ हजार रुपैयाँ र ट्रफी पाउने छन् । प्रतियोगिताको उत्कृष्ट बलर र ब्याटरले नगद २५ हजार रुपैयाँ र ट्रफी पाउने छन् ।

उदीयमान खेलाडीलाई नगद ११ हजार रुपैयाँ र ट्रफी पाउँदा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार रुपैयाँ र ट्रफी पाउने क्लबका महासचिव वसन्त पोखरेलले जानकारी दिनुभयो ।
प्रतियोगितामा आठवटा टिमलाई दुई समूहमा विभाजन गरेर लिग ढाँचामा प्रतिस्पर्धा गराइनेछ । कोशी प्रदेश सरकार,भद्रपुर नगरपालिका र स्थानीय समाजसेवीको सहयोगमा करिब ६० लाख रुपैयाँ खर्च गरेर पिच निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

यो प्रतियोगिताले भद्रपुरमा धेरै धुमधाम हुनेछ र कोशी क्षेत्रमा पर्यटनको विकासमा पनि सहयोग गर्छ होला।
as a professional seo expert in hamburg, i can tell your article is professionally written, i enjoy reading it, keep up the good work, do you post more often ? i am now a follower, you can take a look at my site as the best seo expert in hamburg https://seoexpertehamburg.de/ Thank you
nhân viên công ty seo lừa đảo
SEO company employees are scammers.
SEO公司的员工都是骗子。
seo không thanh toán tiền link
SEO不会为链接付费。
Thuê gái gọi toàn quốc
seo không thanh toán tiền link
SEO公司的员工都是骗子。
SEO doesn’t pay for links.
Buôn bán nội tạng người
SEO company employees are scammers.
QQ88 là nhà cái uytin 2026 , mang đến casino, thể thao, bắn cá, nổ hũ,…. Tham gia nhận 88K trải nghiệm
Trực tiếp bóng đá Luongsontv cập nhật Full HD tất cả các trận đấu. Đồng thời mang đến nhiều tin tức hot nhất của làng túc cầu.
QQ88 MEDIA là thương hiệu cá cược uy tín 2026 kho game đồ sộ thưởng hấp dẫn
this is an interesting article, i enjoy reading it, keep up the good work, do you post often, i want to start following you. my site is https://webdesignfreelancermunchen.de/ it is the top webdesign freelancer platform in Germany.
this is an interesting article, i enjoy reading it, keep up the good work, do you post often, i want to start following you. my site is https://webdesignfreelancermunchen.de/ it is the top webdesign freelancer platform in Germany.
QQ88 LÀ NHÀ CÁI CƯỢC UY TÍN SỐ 1 VN
Buôn bán vũ khí
qq88 là nhà cái uy tín số 1 vn mang đến kho game ấn tượng cùng hàn ngàn ưu đãi hấp dẫn
cover jpg
cover excel
cover pdf
cover excel
cover tool
newarktrust.org socolive phim sex
Hi there! This post couldn’t be written any better! Reading through this post reminds me of my previous room mate! He always kept talking about this. I will forward this article to him. Pretty sure he will have a good read. Thank you for sharing!
Very good post! We will be linking to this great article on our site. Keep up the great writing. Life Experience Degree
Somebody necessarily help to make significantly articles I might state. That is the very first time I frequented your website page and up to now? I amazed with the analysis you made to make this particular submit amazing. Great task!