
भद्रपुर- ८ स्थित श्रीकृष्ण प्रणामी सत्सङ्ग सेवा परिषद्को भवनमा आयोजित कार्यक्रममा गुरु जगतानन्द महाराज, भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेल र उपप्रमुख राधा कार्कीले संयुक्त रुपमा ‘श्रीकृष्ण रहस्य’ पुस्तकको विमोचन गर्नुभएको हो ।
पुस्तकका लेखक घिमिरेको जन्म वि. सं. १९९० चैत ९ गते र निधन वि. स. २०७८ जेठ १६ गते भएको थियो । पेसाले शिक्षक समेत रहेका उहाँले लेखेको सो पुस्तकको सम्पादन हरि मञ्जुश्री र डिल्लीराम निरौलाले गर्नुभएको हो।
पुस्तकको प्रकाशनको व्यवस्थापन छोराहरू गम्भीर घिमिरे, लीला घिमिरे र हिमाली निरौलाले गर्दै बुबाको वार्षिक पुण्य तिथिको अवसरमा पुस्तक विमोचन गरिएको छोरा लीला घिमिरेले जानकारी दिनुभयो ।
जेठो छोरा गम्भीरको अध्यक्षता तथा गुरु जगतानन्द महाराजको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा भद्रपुरका प्रमुख पोखरेल, उपप्रमुख कार्की, चरणप्रसाद ढुङ्गाना, वेणुप्रसाद सिटौला, डिल्लीराम निरौला लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । स्वागत मन्तव्य देवु घिमिरेले राखेको कार्यक्रमको सञ्चालन खगेन्द्र चौलागाँईले गर्नुभएको थियो ।

Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.
Hem web tasarımı hem kullanıcı deneyimi açısından site çok iyi. Ankara escort hizmetleri bu kadar profesyonel verilmemişti.
Ankara’da hem yerli hem yabancı model seçenekleriyle böyle bir siteye denk gelmek nadir. Ankara escort pazarında bir numara.
Gerçek bir Çankaya Escort deneyimi yaşamak istiyorsanız bu kaliteli siteyi mutlaka ziyaret edin. Fotoğraflar gerçek ve hizmet çok profesyonel.
VIP hizmet arayanlar için Ankara Escort kısmı tam anlamıyla biçilmiş kaftan.
Biopsi Punchları kategorisinden alışveriş yaptım. Biopsi Punchları ürünleri kaliteli, hızlı kargolu ve kullanışlı. Tavsiye ederim.
Yara Bakım Ürünleri kategorisinden alışveriş yaptım. Yara Bakım Ürünleri ürünleri kaliteli, hızlı kargolu ve kullanışlı. Tavsiye ederim.
专业构建与管理谷歌站群网络,助力品牌实现全域流量的强势增长。谷歌站群
搭载智能站群程序,自动化搭建与管理,为SEO项目提供核心驱动力。站群程序
Tham gia cộng đồng game thủ tại Go88 để trải nghiệm các trò chơi bài, poker phổ biến nhất hiện nay.
kuwin sở hữu kho game đa dạng từ slot đến trò chơi bài đổi thưởng, mang đến cho bạn những giây phút giải trí tuyệt vời.
采用高效谷歌站群策略,快速提升网站在搜索引擎中的可见性与权重。谷歌站群