
भद्रपुर १०, साउन / लायन्स तथा लियो क्लब अफ भद्रपुरको संयुक्त आयोजनामा भद्रपुरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्य र लियो क्लब अफ भद्रपुरका प्रेसिडेन्ट सुगम गिरीको सभापतित्वमा भद्रपुर-३ ज्ञानेचोकमा रक्तदान कार्यक्रम भएको हो।
नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ४७ पिन्ट रगत सङ्कलन भएको रक्त संचार सेवा भद्रपुरका इन्चार्ज शिशिर दाहालले जानकारी दिनुभयो। कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख गणेश पोखरेल, कोशी प्रदेशका पूर्व मन्त्री तथा लायन्स क्लब अफ भद्रपुरका चार्टर प्रेसिडेन्ट ओमप्रकाश सरावगी र नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालले शुभकामना मन्तव्य राख्नु भएको थियो।


लियो क्लब अफ भद्रपुरका सचिव आदित्य दासले सञ्चालन गरेको कार्यक्रममा लायन्स क्लब अफ भद्रपुरका पूर्व प्रेसिडेन्ट योगेन्द्र पौडेलले स्वागत मन्तव्यसहित कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नु भएको थियो ।कार्यक्रममा रक्तदाता , सहयोगी संघ संस्था र समाजसेवीलाई प्रमाण-पत्र पनि प्रदान गरिएको थियो।
This was beautiful Admin. Thank you for your reflections.
Taşdelen su kaçak tespiti Su kaçağı sorunumu çözdüler, artık içim rahat. https://occ.orioncode.sg/read-blog/28424
Awesome! Its genuinely remarkable post, I have got much clear idea regarding from this post
very informative articles or reviews at this time.
Başakşehir su kaçağı tespiti Ekip çok deneyimli, kaçağı anında tespit ettiler. https://social.vetmil.com.br/read-blog/46511
Hi there to all, for the reason that I am genuinely keen of reading this website’s post to be updated on a regular basis. It carries pleasant stuff.
Very well presented. Every quote was awesome and thanks for sharing the content. Keep sharing and keep motivating others.
For the reason that the admin of this site is working, no uncertainty very quickly it will be renowned, due to its quality contents.
naturally like your web site however you need to take a look at the spelling on several of your posts. A number of them are rife with spelling problems and I find it very bothersome to tell the truth on the other hand I will surely come again again.
I very delighted to find this internet site on bing, just what I was searching for as well saved to fav
very informative articles or reviews at this time.
very informative articles or reviews at this time.