• Thu. Apr 16th, 2026

भद्रपुरमा मनाइयो, महाराज अग्रसेन जयन्ती

BySaptahik Samachar

२० आश्विन २०८१, आईतवार १९:५५ २० आश्विन २०८१, आईतवार १९:५५ २० आश्विन २०८१, आईतवार १९:५५

भद्रपुर २०,असोज / अग्रवाल समुदायका संस्थापक
महाराजा अग्रसेनको ५१४८ औं जयन्ती आज भद्रपुरमा मनाइएको छ।

अग्रवाल समाज भद्रपुरको आयोजना तथा मारवाडी समाज र त्यसका भ्रातृ सङ्गठनको समन्वयमा भएको कार्यक्रममा संस्थापक अग्रसेनको तस्विरमा माल्यार्पण गरिनुका साथै उनको योगदानको चर्चा गरिएको थियो।
    कोशी प्रदेशका भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण पूर्व मन्त्री ओमप्रकाश सरावगीको प्रमुख आतिथ्य र समाजका अध्यक्ष सत्यनारायण तायलको सभापतित्वमा भएको कार्यक्रममा विशेष अतिथि भद्रपुर मारवाडी संघका अध्यक्ष अजय साहेवाला र अतिथिहरू मारवाडी महिला मञ्च भद्रपुरकी अध्यक्ष निलम गोयल, उद्योगी परिवारका सुरेश अग्रवाल ,समाजका सदस्य पूजा अग्रवाललगायतले अग्रसेनको बारेमा चर्चा गर्दै समाजोपयोगी गतिविधिमा अग्रवालहरूको योगदान अग्रणी रहेको उल्लेख गरेका थिए।

मारवाडी महिला मञ्च भद्रपुरकी सचिव रीता सरावगीले संचालन गरेको कार्यक्रममा मारवाडी युवा मञ्च,भद्रपुरका अध्यक्ष मोहित शर्माले स्वागत मन्तव्य राख्नु भएको थियो।
     अग्रवाल समुदायका संस्थापक महाराजा अग्रसेन प्राचीन भारतका एक महापुरुष तथा सूर्यवंशी राजा थिए । उनी धर्म, न्याय र परोपकारका प्रतीकका रूपमा प्रसिद्ध छन्। अग्रसेनको शासन प्राचीन आर्यावर्तको उत्तरी क्षेत्रमा, विशेष गरी हरियाणा र दिल्ली क्षेत्रका आसपास, अग्रोहा नामक नगरीमा थियो।उनलाई अयोध्याका राजा रामको वंश पनि मानिन्छ।

महाराजा अग्रसेनलाई अर्थव्यवस्था र सामाजिक न्यायको उदाहरणका रूपमा पनि चिनिन्छ। उनी सबै नागरिकको कल्याणमा विश्वास गर्थे र समाजमा समता र न्यायको प्रचार गर्थे। एउटा पौराणिक कथा अनुसार, अग्रसेनले आफ्नो राज्यमा नयाँ बसाइ सर्ने व्यक्तिलाई आर्थिक सहयोगका रूपमा प्रत्येक परिवारबाट एक ईंट र एक मुद्रा दिन आदेश दिए, जसले गर्दा नवआगन्तुक व्यक्ति राज्यमा नयाँ व्यापार सुरु गर्न सक्छन्। यस परम्पराले समुदायमा सहअस्तित्व, सहयोग र भाइचारा प्रवर्द्धन गरेको भनिन्छ।केही हदसम्म यो परम्परालाई मारवाडी समुदायले अद्यापि कायम राखेको पाइन्छ।
     अग्रसेनलाई महालक्ष्मी देवीको भक्त मानिन्छ र उनले महालक्ष्मीको आशीर्वादबाट आफ्नो राज्यलाई समृद्ध र सुखी बनाए। उनका १८ सन्तान थिए, जसबाट अग्रवाल समुदायका विभिन्न गोत्रहरू उत्पन्न भएको विश्वास कायम छ।

100 thoughts on “भद्रपुरमा मनाइयो, महाराज अग्रसेन जयन्ती”
  1. Nicely put, Many thanks.
    casino en ligne
    You actually reported that really well!
    casino en ligne France
    You’ve made your position extremely nicely!!
    casino en ligne France
    Cheers. Lots of information.
    casino en ligne
    You actually suggested that really well.
    meilleur casino en ligne
    Fantastic posts. Appreciate it.
    meilleur casino en ligne
    Kudos! I appreciate this!
    casino en ligne
    Incredible plenty of superb tips!
    casino en ligne
    Point very well applied.!
    casino en ligne France
    You suggested this really well.
    casino en ligne francais

  2. Khám phá thế giới giải trí trực tuyến đỉnh cao tại MM88, nơi mang đến những trải nghiệm cá cược thể thao và casino sống động.

  3. Đến với J88, bạn sẽ được trải nghiệm dịch vụ cá cược chuyên nghiệp cùng hàng ngàn sự kiện khuyến mãi độc quyền.

  4. https://playdoit.cat/
    Playdoit constituye un innovador casino en linea y casa de apuestas pensado unicamente para el mercado mexicano, que opera con permiso vigente y ofrece una experiencia completa ya sea por medio del movil como desde la computadora.

  5. These high thca flower for sale felt like a exceptionally kindly middle ground. Nothing too cock-eyed, equitable a glib and balanced knowledge that worked nicely in the service of serendipitous use. The decorum was well-advised than expected, and the configuration was courteous instead of too glutinous or tough. They also force coherence as inclined gummies THC because the inclusive vibe felt leisurely, enjoyable, and illustrious for relaxing socially or just hanging out. Caboodle from flavor to texture to consistency felt well done here.

Leave a Reply

Your email address will not be published. Required fields are marked *