• Fri. Nov 21st, 2025

भद्रपुरका जुवाडे दमकमा पक्राउ

BySaptahik Samachar

६ आश्विन २०७८, बुधबार ०९:३० ६ आश्विन २०७८, बुधबार ०९:३० ६ आश्विन २०७८, बुधबार ०९:३०

भद्रपुर ६ असोज /झापाको पूर्वी सीमा नगर भद्रपुरका ३ जुवाडे सहित १७ जना पश्चिम सीमाको दमक नगरपालिका १ मा कौडाको खालबाट पक्राउ परेका छन्।

दमक १ का हिमाल देवानको घरमा छापा मार्दा १७ जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जनाकारी दिनुभएको हो।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मंगलबार राति करिब साढे ११ बजे कौडा खालमा इलाका प्रहरी कार्यालय दमकको टोलीले छापा मारेको थियो।

पक्राउ पर्नेहरूमा झापा भद्रपुर न.पा. वडा नं १० बस्ने ठाकुरप्रसाद निरौला, भद्रपुर न.पा. वडा नं ७ का युवराज न्यौपाने, भद्रपुर ९ का दिलबहादुर राई, बिर्तामोड न.पा. वडा नं १ बस्ने तिर्थ अधिकारी, गौरादह न.पा. वडा नं ५ बस्ने हरि कोइराला, कमल गा.पा. वडा नं ४ बस्ने सुबिन्द्र सुब्बा, कन्काई न.पा. वडा न. ३ बस्ने मोहन बराल र सुनिल साह हुनुहुन्छ।

त्यस्तै, मोरङ ग्रामथान गा.पा. वडा नं ४ बस्ने लक्ष्मीप्रसाद अधिकारी, सोही गाउँपालिका ५ बस्ने वर्ष ४२ को नैनकुमार चौधरी, सोही गाउँपालिका ६ बस्ने रुपेश तामाङ, पथरी शनिश्चरे न.पा. वडा नं ४ बस्ने बलराम बस्नेत, सोही नगरपालिका १ बस्ने गंगाराम मगर, बेलबारी न.पा वडा नं ११ बस्ने निशान पोखरेल, दमक नगरपालिका वडा नं.७ वस्ने कर्ण राई र राजन दाहाल र दमक ३ बस्ने विनोद थेबेलाई पनि प्रहरीले पक्राउ गरेको छ।

उनीहरूको साथबाट १६ थान कौडा र ४ लाख २७ हजार ६ सय रुपैयाँ नगद बरामद गरिएको प्रहरीले जनाएको छ।

156 thoughts on “भद्रपुरका जुवाडे दमकमा पक्राउ”
  1. 2025年のランキング上位のオンラインカジノを探索しましょう。ボーナス、ゲームの種類、信頼性の高いプラットフォームを比較して、安全で充実したゲームプレイをお楽しみくださいボーナスオファー

  2. горшок с автополивом купить [url=https://kashpo-s-avtopolivom-kazan.ru/]горшок с автополивом купить[/url] .

  3. Khám phá thế giới giải trí trực tuyến đỉnh cao tại MM88, nơi mang đến những trải nghiệm cá cược thể thao và casino sống động.

  4. Đến với J88, bạn sẽ được trải nghiệm dịch vụ cá cược chuyên nghiệp cùng hàng ngàn sự kiện khuyến mãi độc quyền.

  5. Эта статья сочетает познавательный и занимательный контент, что делает ее идеальной для любителей глубоких исследований. Мы рассмотрим увлекательные аспекты различных тем и предоставим вам новые знания, которые могут оказаться полезными в будущем.
    Исследовать вопрос подробнее – https://vivod-iz-zapoya-1.ru/

Leave a Reply to accounts-marketplace.xyz_swile Cancel reply

Your email address will not be published. Required fields are marked *