• Thu. Jun 19th, 2025

भद्रपुरका गठबन्धन दलको नारा / प्रशासनिक पारदर्शिता, विकासमा इमानदारिताःगठबन्धनको प्रतिवद्धता

BySaptahik Samachar

१८ बैशाख २०७९, आईतवार २२:४१ १८ बैशाख २०७९, आईतवार २२:४१ १८ बैशाख २०७९, आईतवार २२:४१

भद्रपुर १८ वैशाख / स्थानीय तह निर्वाचनका लागि भद्रपुरमा सहकार्य गरिरहेका दलहरूको गठबन्धनले १३ बुँदे साझा प्रतिबध्दता सार्वजनिक गरेको छ ।
झापा सदरमुकाम समेत रहेको नेपालको पुरानो नगरपालिकाको ऐतिहासिक पहिचान बनाएको नगरको समृद्धिको खाका सहित नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी पार्टीको सम्युक्त गठबन्धनले आइतबार साझा प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो। “प्रशासनिक पारदर्शिता, विकासमा इमानदारिताःगठबन्धनको प्रतिबद्धता” को नारासहित विभिन्न जनमुखी कार्यक्रमहरू प्रतिवद्धता पत्र मार्फत् सार्वजनिक गरिएको छ।
गठबन्धनका तर्फबाट प्रतिबध्दता पत्र मस्यौदा समितिका संयोजक माओवादी केन्द्रका नेता नरपति लिम्बूले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, महिला तथा बालबालिका, पूर्वाधार विकास, आर्थिक नीति, सेवा प्रवाह तथा सुशासन, युवा तथा खेलकुद, साँस्कृतिक सम्पदा संरक्षण तथा पर्यटन प्रवर्ध्दन, वातावरण व्यवस्थापन, विपत् व्यवस्थापन, सुकुम्बासी समस्या तथा अव्यवस्थित बसोबास व्यवस्थापन बुँदामा विस्तृत विवरण सहित प्रतिबध्दता पत्र सार्वजनिक गर्नुभएको हो ।

नेपाली काँग्रेस झापा क्षेत्र नम्वर ३ का कार्यवाहक सभापति गीताप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समृद्ध भद्रपुर नगर बनाउन विस्तृत कार्य योजना सहित आफूले नेतृत्व दावी गरेको भन्दै मेयरका उम्मेदवार गणेश पोखरेलले प्रशासनिक पारदर्शिताका लागि फजुल खर्च अन्त्य गरेर विकास निर्माणका लागि इमान्दार रहने बाचा गर्नुभएको छ ।
उपमेयरका उम्मेदवार शिवकुमार राजभण्डारीले भद्रपुरको विकासका लागि स्मार्ट सेवा प्रवाहलाई प्राथमिकीकरण गर्दै नगर भित्र हुने गरेका भ्रष्टाचार तथा चुहावट रोकेर नगरबासीको जीवनस्तर उकास्न प्रतिबध्द भएको प्रष्टिकरण दिनुभएको छ ।

कार्यक्रममा नेकपा समाजवादीका नेता तथा भद्रपुर नगरपालिकाका पूर्व प्रमुख पुष्पराज पोखरेल, साबिक चन्द्रगढी गाविसका अध्यक्ष दुर्गाप्रसाद भट्टराई, नेपाली काँग्रेसका पूर्व नगर सभापति राजेन्द्रकुमार घिमिरे, मोहन महर्जन, नेकपा माओवादी केन्द्रका नेता डिल्ली घिमिरे हिक्मत लगायतको उपस्थिति रहेको थियो ।कार्यक्रमको संचालन तथा सहजीकरण पुकार राजवंशी र योगेन्द्र पौडेलले गर्नुभएको थियो।

120 thoughts on “भद्रपुरका गठबन्धन दलको नारा / प्रशासनिक पारदर्शिता, विकासमा इमानदारिताःगठबन्धनको प्रतिवद्धता”
  1. Nicely put. Kudos!
    casino en ligne
    Nicely put. Thanks a lot.
    casino en ligne France
    You stated that well!
    casino en ligne francais
    Info nicely used!!
    meilleur casino en ligne
    You said it perfectly.!
    casino en ligne
    Regards, Very good stuff!
    casino en ligne
    Tips very well regarded!.
    casino en ligne
    Useful data, With thanks.
    casino en ligne
    Seriously a good deal of valuable info!
    casino en ligne
    Very well expressed without a doubt. !
    casino en ligne France

Leave a Reply to akkaunty-market.live_encarie Cancel reply

Your email address will not be published. Required fields are marked *