
भद्रपुर ३,असार / भारतको पूर्वोत्तर सीमान्त रेलवेले बिहारको गलगलिया–अररिया रेलखण्डमा सफल परीक्षण (ट्रायल रन) सम्पन्न गरेको छ। निर्माण महाप्रबन्धक अरुणकुमार चौधरीको नेतृत्वमा हिजो ट्रायल रन सम्पन्न भएको हो। ट्रायल रन सफलतापूर्वक सम्पन्न भएपछि अब छिट्टै उक्त खण्डमा नियमित रेल सेवा सुरु हुने अपेक्षा गरिएको छ।
११० किलोमिटर लामो यस रेलमार्गले उत्तर बंगाल र पूर्वोत्तर भारतबीच वैकल्पिक सम्पर्क मार्गको रूपमा महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ। यस परियोजनाअन्तर्गत कुल १५ वटा रेलवे स्टेशन र एकवटा हाल्ट स्टेशन निर्माण गरिएको छ। कुल लागत २,१३२ करोड भारु. रहेको यस परियोजनाले अररिया, पूर्णिया, कटिहार लगायतका लाखौँ बासिन्दालाई सुलभ यातायातको सुविधा पुर्याउनेछ।
२००४/०५ मा स्वीकृति, अब साकार हुँदै
अररिया–गलगलिया रेल परियोजना सन् २००४/०५ मा स्वीकृत गरिएको थियो। सन् २००६ मा ठाकुरगञ्जको गांधी मैदानमा तत्कालीन सांसद मो. तस्लीमुद्दीन र पूर्व रेलमन्त्री लालुप्रसाद यादवको उपस्थितिमा शिलान्यास गरिएको थियो। प्रारम्भमा यसको अनुमानित लागत ५४० करोड थियो। तर लामो समयसम्म अलपत्र परेको यो परियोजना सन् २०१४ मा प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा पुनः प्राथमिकतामा राखिँदै बजेट व्यवस्थापनसहित पुनः गति दिइएको थियो।

बनाइएका स्टेशनहरू:
रेल्वे बिस्तार लागि गलगलिया, ठाकुरगञ्ज,भोगडाबर,कादोगाउँ,पौआखाली, तुलसिया,बीबीगञ्ज , टेढागाछ, कालियागञ्ज
, कुर्साकाटा, बाँसबारी, रहमतपुर,अररिया कोर्ट
, अररिया सहित (एक हाल्ट स्टेशन समेत) बनेको छ।
भविष्यमा यो रेलमार्ग पूर्वी भारत र उत्तरपूर्वका लागि अत्यन्त उपयोगी साबित हुने अपेक्षा गरिएको छ। अबको केही महिनाभित्र नियमित रेल सेवा सुरु हुने भएको जनाइएको छ, जसले सीमावर्ती क्षेत्र नेपालका नागरिकको आवागमनलाई पनि सुलभ र सहज बनाउनेछ।
Touche. Solid arguments. Keep up the good effort.
Hello mates, nice paragraph and pleasant arguments commented here,
I am in fact enjoying by these.
After I initially left a comment I appear to have clicked the -Notify
me when new comments are added- checkbox and from now on whenever a comment is added I get 4 emails with the same
comment. Is there an easy method you are able to remove me from that service?
Thanks!
Beşiktaş su kaçağı tespiti Hızlı, temiz ve güvenilir bir hizmet. Harika! https://ccit.epizy.com/read-blog/256
Tremendous issues here. I’m very glad to peer your post.
Thanks so much and I’m looking forward to contact you.
Will you please drop me a mail?
Ꮤell-written story. I used to be checking continuously to this web sіte & I am very impressed!
Very educational informatіon, esрecially the second section. I really need sucһ information. I was seeking this kind of info for
quite some times. Thankx and best wiѕhes.
My ƅlog Inclusive language learning portal
You’ve made some really good points there.
I looked on the internet to find out more about the issue and found most individuals will go along with your views on this web site.
hızlı su kaçak tespiti Göztepe’deki evimizdeki su kaçağını hızlıca buldular ve onardılar. Çok memnun kaldık. https://groupsmeet.com/read-blog/2708
Fantastic website. Plenty of helpful information here.
I am sending it to a few pals ans also sharing in delicious.
And certainly, thank you on your effort!
Heya i’m for the first time here. I found this board and I in finding It really helpful & it helped me out much.
I am hoping to offer one thing again and aid others such as you aided me.
Ahaa, its nice dialogue about this paragraph here at this weblog, I have
read all that, so now me also commenting at this place.
It is not my first time to pay a quick visit this site, i am visiting this web page dailly and
take pleasant facts from here daily.