• Fri. Apr 18th, 2025 3:37:06 AM

‘ बाल मैत्री नगर ‘मा बेवास्ता बेहोरिरहेको विद्यालय

BySaptahik Samachar

२२ असार २०८०, शुक्रबार २०:३९ २२ असार २०८०, शुक्रबार २०:३९ २२ असार २०८०, शुक्रबार २०:३९
  • राजबाबु शंकरबाट – – – – – – –

भद्रपुर/ भद्रपुर नगरपालिका वडा नं– ८ का विद्यार्थीहरु वडा नं– ९ को बाटो भएर वडा नं– १० मा पर्ने डाँगीबारीस्थित श्री कृष्ण आधारभूत विद्यालयमा पढ्न जान्छन् । हाल ५९ जना बालबालिका सो सामुदायिक विद्यालयमा अध्ययन गर्छन् । त्यसमध्ये ९५ प्रतिशत बालबालिका विपन्न आदिबासी सन्थाल समुदायका छन् ।
गाउँ–नगरमा सिंहदरबार आयो भनिन्छ । अझ भद्रपुर नगरपालिकालाई त २०७७ सालको मंसीर ७ गते नै ‘बालमैत्री नगरपालिका’ समेत घोषणा गरिसकिएको छ । तर, यही बालमैत्री नगरपालिका क्षेत्रको सो विद्यालयमा पढ्न जाने बालबालिकाहरु फाटेका र च्यात्तिएका लुगा लाएर चप्पलै बेगर विद्यालय पुग्ने गर्दछन् । उनीहरुका निम्ति किताब, कपी, पेन्सिल, ब्याग लगायतका अत्यावश्यक शैक्षिक सामग्रीको अभाव त छँदैछ ।

विडम्बना कस्तोसम्म छ भने, विद्यालय जाने बाटो वर्षादमा हिलाम्मे हुन्छ । तर, न वडा नं– ९ मा पर्ने सो बाटोमा ९ नं वडा कार्यालयले ग्राभेलसम्म गरिदिन्छ, न त आफ्नै वडाका विद्यार्थीहरु पढ्न जाने ८ नं वडा कार्यालयले नै हिलो पुरिनेगरी बाटोमा गिटी–बालुवा हालिदिन्छ ! न त आफ्नो वडामा सञ्चालित विद्यालय पुग्ने उक्त हिले बाटोमा १० नं वडा कार्यालयले पूरपार गरेर हिँड्नलायक बनाइदिन्छ ! ती ३ वटै वडा कार्यालयहरुले विपन्न समुदायका बालबालिका पढ्ने सो विद्यालयलाई वर्षौंदेखि बेवास्ता गरिरहेको देखिन्छ ।
विद्यालयको भौतिक संरचना जीर्णोद्धार गर्नुपर्ने अवस्थामा छन् । गत वर्ष भद्रपुर नगरपालिकाको सहयोगमा विद्यालयको तर्फबाट व्यहोरिएको २० प्रतिशत लागत सहभागिता सहित करीब ३ लाख ८७ हजार रुपैयाँको लागतमा उक्त ७ कोठे विद्यालय भवनको ४ वटा कोठामा नयाँ जस्तापाताको छाना हालिएको छ भने ३ वटा कोठाको छाना पनि फेर्नै पर्ने अवस्थामा रहेको प्रधानाध्यापक गोकुलराज न्यौपानेले बताउनुभयो ।

बाल विकास कक्षा कोठामा पनि बालबालिकाका निम्ति सिकाइका नगण्य पूर्वाधार छन् । सिमेण्टेड भूइँमा ओछ्याउन ‘बालमैत्री नगर’ घोषणा भएको अढाई वर्ष गुज्रिँदासम्म नगरपालिकाले कार्पेटसम्म उपलब्ध गराएको छैन । बालबालिकालाई शिक्षण सिकाइका लागि आवश्यक अन्य सामग्रीहरु पनि कक्षाकोठामा छैनन् । सबै कक्षाकोठाहरु जीर्ण छन् । भित्ताका प्लास्टर उप्किएका छन् । झ्याल–ढोकाका चौखट मक्काएका छन्, धमिरा लागेका छन् ।

यस्तै अभाव र बेवास्ताबाट गुज्रिरहेको सो विद्यालयका विद्यार्थीहरुका लागि सगरमाथा सामुदायिक सिकाइ केन्द्र, भद्रपुर– ८ ले शैक्षिक सामग्रीहरु प्रदान गरेको छ । केन्द्रले १० हजार रुपैयाँ बराबरको कपी पेन्सिल कटर इरेजर तथा एउटा साउण्ड सिस्टम समेत विद्यालयलाई उपलब्ध गराएको हो ।

विद्यालय परिसरमा यही असार २१ गते आयोजित कार्यक्रममा प्रमुख अतिथि नगर–प्रमुख गणेश पोखरेल र केन्द्रका अध्यक्ष तोया गड्तौलाले संयुक्त रुपमा प्रधानाध्यापक न्यौपाने र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निरज पोखरेललाई ती सामग्रीहरु हस्तान्तरण गर्नुभएको थियो ।

गत २०६२ सालमा कृष्णप्रसाद पोखरेलको स्मृतिमा उहाँकी धर्मपत्नी भीमकुमारी पोखरेलले ५ कठ्ठा जग्गा दान गर्नुभएपछि निर्मित अस्थायी भवनमा सोही वर्ष बाल विकास कक्षा सञ्चालन भएको सो विद्यालयमा २०६४ सालबाट प्राथमिक तहको पठनपाठन शुरु भएको दाता परिवारका भरत पोखरेल ‘खार्पाली’ले जानकारी दिनुभयो ।

46 thoughts on “‘ बाल मैत्री नगर ‘मा बेवास्ता बेहोरिरहेको विद्यालय”
  1. For the reason that the admin of this site is working, no uncertainty very quickly it will be renowned, due to its quality contents.

  2. You’re so awesome! I don’t believe I have read a single thing like that before. So great to find someone with some original thoughts on this topic. Really.. thank you for starting this up. This website is something that is needed on the internet, someone with a little originality!

  3. vibración de motor
    Aparatos de equilibrado: clave para el operación estable y eficiente de las equipos.

    En el mundo de la ciencia contemporánea, donde la productividad y la seguridad del equipo son de gran significancia, los aparatos de balanceo juegan un rol crucial. Estos equipos dedicados están diseñados para equilibrar y asegurar elementos rotativas, ya sea en maquinaria productiva, vehículos de traslado o incluso en aparatos hogareños.

    Para los técnicos en soporte de dispositivos y los especialistas, trabajar con equipos de equilibrado es importante para promover el operación fluido y fiable de cualquier sistema móvil. Gracias a estas alternativas innovadoras sofisticadas, es posible disminuir considerablemente las oscilaciones, el zumbido y la esfuerzo sobre los cojinetes, extendiendo la longevidad de partes importantes.

    Igualmente importante es el función que desempeñan los dispositivos de balanceo en la atención al comprador. El soporte especializado y el conservación regular usando estos dispositivos posibilitan proporcionar servicios de excelente calidad, mejorando la bienestar de los compradores.

    Para los propietarios de proyectos, la financiamiento en sistemas de calibración y dispositivos puede ser esencial para aumentar la eficiencia y rendimiento de sus aparatos. Esto es principalmente significativo para los inversores que gestionan medianas y intermedias empresas, donde cada punto vale.

    También, los aparatos de calibración tienen una gran uso en el sector de la prevención y el control de nivel. Permiten localizar posibles errores, reduciendo arreglos costosas y daños a los aparatos. Además, los resultados recopilados de estos aparatos pueden emplearse para maximizar métodos y aumentar la presencia en buscadores de investigación.

    Las zonas de aplicación de los aparatos de calibración abarcan múltiples industrias, desde la fabricación de transporte personal hasta el monitoreo del medio ambiente. No importa si se habla de extensas manufacturas manufactureras o modestos talleres domésticos, los equipos de calibración son esenciales para proteger un rendimiento efectivo y libre de interrupciones.

  4. Release the equity in your property with a secure home equity loan — ideal for covering home improvements, large expenses, or refinancing.

  5. Explore how a homeowner loan can help you obtain the money you need without selling your home. Review lenders and customise a plan that fits your needs.

Leave a Reply to Noah Williams Cancel reply

Your email address will not be published. Required fields are marked *