साप्ताहिक समाचारदाता /प्रधानमन्त्री शेरबहादुर देउवाको नयाँ सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि नयाँ बजेट ल्याउने संकेत गरेको छ। अर्थमन्त्री जनार्दन शर्मा र गृहमन्त्री बालकृष्ण खाँणले यस्तो संकेत गर्नुभएको हो। अर्थमन्त्रीको कार्यभार सम्हालेलगत्तै कर्मचारीहरुसँगको पहिलो बैठकमा शर्माले बजेट संशोधन गर्ने विषय इंगित गर्नुभएको छ ।
‘बजेटका सन्दर्भमा अदालतले केहि कुरा बोलेको पनि छ।नयाँ सरकारको आफ्ना आवश्यकता र भिजनको कुरा पनि छ। यसबारे हामी विस्तृछ छलफलमा लागौं, ’अर्थ मन्त्रालयका कर्मचारीलाई निर्देशन दिँदै उहाँले भन्नुभयो ।अर्थमन्त्री शर्माले आफू अर्थतन्त्रको राम्रो ज्ञाता नभएको र संयोगले अर्थमन्त्रीको जिम्मेवारीमा आइपुगेकाले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्न पनि कर्मचारीलाई आग्रह गर्नुभएको छ। अध्यादेशमार्फत ल्याएको बजेटलाई केहि परिवर्तन गरी संसदबाटै पारित गर्ने तयारीमा सरकार रहेको छ। त्यस्तै, ओली सरकारले बढाए भन्दा केही थपेर देउवा सरकारले बजेट परिमार्जन गर्दै कर्मचारीको तलब बढाउने योजना बनाएको बुझिएको छ।
यही सरकारले चुनाब गराउने र चुनावमा कर्मचारीको भरपर्दो साथ पाउने बुझाई सहित लोकप्रिय हुन केही हजार बढाउने आन्तरिक तयारी भएको हो। यस अघि ओली सरकारले दुई हजार बढाएको थियो,देउवा सरकारले त्यसको दोब्बर बनाउने संकेत मिलेको अर्थ मन्त्रालयको उच्च श्रोतले बतायो। ‘म संयोगले अर्थमन्त्री भएँ। मलाई विश्वास गरेर यो जिम्मेवारी दिइयो,’ शर्माले भन्नुभयो – , ‘म अर्थशास्त्रको कुनै विज्ञ होइन। कुनै विश्वविद्यालयमा ठूलो अध्ययन गरेर आएको पनि होइन। तर अहिलेको समस्या कहाँनेर छ भन्ने कुराको पहिचान गर्नसक्छु।मन्त्रालयका कामकारबाही प्रभावकारी रुपमा सञ्चालन गर्न कर्मचारी संयन्त्रबाट ठूलो सहयोगको अपेक्षा आफूले राखेको पनि शर्माले बताउनुभयो ।‘तपाईंहरुले अर्थतन्त्रका बारेमा सामान्य ज्ञान भएको साथी मन्त्री पाउनुभएको छ। मलाई कसैले चाकडीको भाषा बोल्नुपर्दैन। उहाँले खुलस्त रुपमा राख्नुभएको बताएको छ।
keske zamaninda baban ananin amina yanmıs odun soksaydi duman ciksaydı da sen cikmasaydin..
I’m really impressed with your writing talents as neatly as with the format for your blog.
Is that this a paid theme or did you customize it yourself?
Anyway stay up the excellent quality writing, it’s uncommon to peer a nice blog like this one
these days. HeyGen!
İlk görüşmeden itibaren kendimi özel hissettiren nadir deneyimlerden biri oldu. Özellikle Çankaya escort kızlar çok kibar ve bakımlıydı.
Ankara’da hem yerli hem yabancı model seçenekleriyle böyle bir siteye denk gelmek nadir. Ankara escort pazarında bir numara.
Explore the ranked best online casinos of 2025. Compare bonuses, game selections, and trustworthiness of top platforms for secure and rewarding gameplaycasino bonus.
Can’t get enough of minitinah nude photos? Who is minitinah? This page has all the juicy details. Real name, surgeries, and nude history of minitinah. This minitinah fuck tape is the talk of the town.
minitinah sextape The ultimate minitinah porn compilation is here. Hard to believe what minitinah did in this sextape. Did you watch minitinah fucked in HD yet? Compilation of minitinah leaked clips now online. Massive leak: minitinah full nude pics & vids.
Get private scenes via hanna punzel telegram xxx.
New hanna punzel desnuda videos added daily.
Stream hanna punzel azul xxx safely.
The best hanna punzel tits moments online.
Enjoy hanna punzel blowjob compilations.
Private hanna punzel videos revealed.
Follow hanna punzel for juicy content.
All hanna punzel content on one channel.