• Tue. Jul 1st, 2025

फेसबुक-म्यासेन्जरमा अव साउण्ड इमोजी

BySaptahik Samachar

२ श्रावण २०७८, शनिबार १७:४८ २ श्रावण २०७८, शनिबार १७:४८ २ श्रावण २०७८, शनिबार १७:४८

साप्ताहिक समाचारदाता /फेसबुकले म्यासेन्जरमा साउण्डयुक्त इमोजीको सुरुवात गरेको छ । ‘साउण्ड इमोजी’ को रुपमा कम्पनीले बिहीवार याे फिचर सार्वजनिक गरेको हो । फेसबुकका मालिक मार्क जुकरबर्गले आफ्नो फेसबुक वालमार्फत यसबारे जानकारी दिएका छन् ।

योसँगै प्रयोगकर्ताले फेसबुक म्यासेन्जरमार्फत आफ्ना साथीभाइलाई साउण्डयुक्त इमोजी पठाउन सक्नेछन् । यसको अर्थ यदि तपाईंले ताली बजाएको साउण्ड इमोजी पठाउनुभएको खण्डमा साथीले ताली पड्काएको आवाजसमेत भन्नेछ । यसअघिका साधारण इमोजीमा यस्तो सुविधा भने थिएन ।

फेसबुकले म्यासेन्जरमा उपलब्ध गराएको साउण्ड इमोजी प्रयोग गर्नका लागि तपाईंले यसअघि जस्तै म्यासेन्जरको तल देखिने इमोजीमा क्लिक गर्नुपर्ने हुन्छ । त्यहाँ क्लिक गरेसँगै दायाँ साइडमा तपाईंले साउण्डको आइकन देख्नुहुनेछ । उक्त साउण्ड आइकनमा क्लिक गरेसँगै त्यहाँ तपाईंले विभिन्न इमोजीहरु देख्नुहुनेछ ।

हाल त्यहाँ ११ वटामात्रै साउण्ड इमोजी उपलब्ध भएको छ । विस्तारै कम्पनीले साउण्ड इमोजी पनि थप गर्दै जाने बताएको छ । 

8 thoughts on “फेसबुक-म्यासेन्जरमा अव साउण्ड इमोजी”
  1. Nicely put, Appreciate it!
    casino en ligne francais
    Regards. I like this.
    casino en ligne
    Terrific content, With thanks!
    casino en ligne
    Nicely put, Thanks.
    casino en ligne francais
    You stated this perfectly!
    meilleur casino en ligne
    Excellent tips, Regards!
    casino en ligne
    Nicely put. Thank you.
    casino en ligne
    Nicely put. Many thanks!
    casino en ligne
    You’ve made the point.
    casino en ligne France
    You revealed that effectively.
    casino en ligne fiable

Leave a Reply to Isıtmalı battaniye Tavsiyesi Cancel reply

Your email address will not be published. Required fields are marked *