साप्ताहिक समाचारदाता /फेसबुकले म्यासेन्जरमा साउण्डयुक्त इमोजीको सुरुवात गरेको छ । ‘साउण्ड इमोजी’ को रुपमा कम्पनीले बिहीवार याे फिचर सार्वजनिक गरेको हो । फेसबुकका मालिक मार्क जुकरबर्गले आफ्नो फेसबुक वालमार्फत यसबारे जानकारी दिएका छन् ।
योसँगै प्रयोगकर्ताले फेसबुक म्यासेन्जरमार्फत आफ्ना साथीभाइलाई साउण्डयुक्त इमोजी पठाउन सक्नेछन् । यसको अर्थ यदि तपाईंले ताली बजाएको साउण्ड इमोजी पठाउनुभएको खण्डमा साथीले ताली पड्काएको आवाजसमेत भन्नेछ । यसअघिका साधारण इमोजीमा यस्तो सुविधा भने थिएन ।
फेसबुकले म्यासेन्जरमा उपलब्ध गराएको साउण्ड इमोजी प्रयोग गर्नका लागि तपाईंले यसअघि जस्तै म्यासेन्जरको तल देखिने इमोजीमा क्लिक गर्नुपर्ने हुन्छ । त्यहाँ क्लिक गरेसँगै दायाँ साइडमा तपाईंले साउण्डको आइकन देख्नुहुनेछ । उक्त साउण्ड आइकनमा क्लिक गरेसँगै त्यहाँ तपाईंले विभिन्न इमोजीहरु देख्नुहुनेछ ।
हाल त्यहाँ ११ वटामात्रै साउण्ड इमोजी उपलब्ध भएको छ । विस्तारै कम्पनीले साउण्ड इमोजी पनि थप गर्दै जाने बताएको छ ।
İlk görüşmeden itibaren kendimi özel hissettiren nadir deneyimlerden biri oldu. Özellikle Çankaya escort kızlar çok kibar ve bakımlıydı.
Yabancı modellerle elit bir akşam geçirmek isteyenler için Ankara’nın en başarılı adresi. Ankara escort aramalarında artık başka bir yere bakmaya gerek yok.
İlk defa bir escort sitesinde bu kadar detaylı ve kullanıcı dostu filtreleme gördüm. Ankara escort kategorisindeki çeşitlilik çok etkileyici.