• Thu. Jun 26th, 2025

प्रादेशिक अस्पताल भद्रपुरमा युनियनको इकाई समिति गठन

BySaptahik Samachar

१० चैत्र २०८०, शनिबार १६:५५ १० चैत्र २०८०, शनिबार १६:५५ १० चैत्र २०८०, शनिबार १६:५५

भद्रपुर १०,चैत / प्रादेशिक अस्पताल भद्रपुरमा अस्पताल विकास समिति कर्मचारी युनियनको इकाई समिति पुनर्गठन गरिएको छ। शनिबार नेपाल रेडक्रस सोसाइटी झापा शाखाको सभा हलमा भएको तेस्रो साधारण सभा तथा अधिवेशनले डिल्लीराम पोखरेलको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समितिको उपाध्यक्षमा निरू कँवर, सचिवमा देवेन्द्र श्रेष्ठ, कोषाध्यक्षमा गणेशदत्त तिमल्सिना र सहसचिवमा जितेन्द्र चौधरी चयन हुनुभएको युनियनकी केन्द्रीय सदस्य यशोदा कँडेलले जानकारी दिनुभयो। त्यस्तै ममता यादव, अमृत राजवंशी, कुशुम शर्मा, रचना शर्मा, सुनिता खाती, खेम चम्लागाईं, सागर कार्की र झुमा लामिछाने सदस्यमा चयन हुनुभएको छ।
युनियनका केन्द्रीय महासचिव नवराज लुइँटेलको प्रमुख आतिथ्य र केन्द्रीय कोषाध्यक्ष बद्री बस्नेत तथा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रामबाबु खड्काको विशेष आतिथ्यमा सम्पन्न साधारण सभामा प्रमुख अतिथि लुइँटेल तथा विशेष अतिथि बस्नेत, डाक्टर खड्का, केदार पोखरेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

अध्यक्ष पोखरेलको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन उपाध्यक्ष निरू कँवरले र स्वागत मन्तव्य ममता यादवले राख्नुभएको थियो।

4 thoughts on “प्रादेशिक अस्पताल भद्रपुरमा युनियनको इकाई समिति गठन”
  1. Regards, A good amount of content!
    casino en ligne francais
    Helpful info, Appreciate it!
    casino en ligne francais
    Nicely put. Many thanks.
    casino en ligne
    Reliable facts, Thanks!
    meilleur casino en ligne
    Appreciate it. A good amount of knowledge.
    casino en ligne
    You mentioned this wonderfully.
    casino en ligne
    You have made your stand quite nicely.!
    casino en ligne fiable
    Really quite a lot of valuable knowledge.
    casino en ligne France
    Nicely put. Appreciate it!
    casino en ligne France
    Thanks, Ample stuff!
    casino en ligne

Leave a Reply to casino en ligne francais Cancel reply

Your email address will not be published. Required fields are marked *