
भद्रपुर १०,चैत / प्रादेशिक अस्पताल भद्रपुरमा अस्पताल विकास समिति कर्मचारी युनियनको इकाई समिति पुनर्गठन गरिएको छ। शनिबार नेपाल रेडक्रस सोसाइटी झापा शाखाको सभा हलमा भएको तेस्रो साधारण सभा तथा अधिवेशनले डिल्लीराम पोखरेलको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समितिको उपाध्यक्षमा निरू कँवर, सचिवमा देवेन्द्र श्रेष्ठ, कोषाध्यक्षमा गणेशदत्त तिमल्सिना र सहसचिवमा जितेन्द्र चौधरी चयन हुनुभएको युनियनकी केन्द्रीय सदस्य यशोदा कँडेलले जानकारी दिनुभयो। त्यस्तै ममता यादव, अमृत राजवंशी, कुशुम शर्मा, रचना शर्मा, सुनिता खाती, खेम चम्लागाईं, सागर कार्की र झुमा लामिछाने सदस्यमा चयन हुनुभएको छ।
युनियनका केन्द्रीय महासचिव नवराज लुइँटेलको प्रमुख आतिथ्य र केन्द्रीय कोषाध्यक्ष बद्री बस्नेत तथा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रामबाबु खड्काको विशेष आतिथ्यमा सम्पन्न साधारण सभामा प्रमुख अतिथि लुइँटेल तथा विशेष अतिथि बस्नेत, डाक्टर खड्का, केदार पोखरेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

अध्यक्ष पोखरेलको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन उपाध्यक्ष निरू कँवरले र स्वागत मन्तव्य ममता यादवले राख्नुभएको थियो।
İlk defa bir escort sitesinde bu kadar detaylı ve kullanıcı dostu filtreleme gördüm. Ankara escort kategorisindeki çeşitlilik çok etkileyici.
Çankaya’da bir süredir aradığım kaliteli ve güvenilir deneyimi nihayet bu sitede buldum. Çankaya escort arayanlara kesinlikle tavsiye ediyorum.
Explore the ranked best online casinos of 2025. Compare bonuses, game selections, and trustworthiness of top platforms for secure and rewarding gameplaycrypto casino.