
भद्रपुर १५, भदाै / स्व. प्रमोद तामाङको १६ औं स्मृति दिवस-२०८२ को अवसरमा आज भद्रपुरमा पुरस्कार तथा छात्रवृत्ति वितरण गरिएको छ। नेपाल निजामती कर्मचारी संगठन, झापा र राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था भद्रपुर-१० को संयुक्त आयोजनामा पुरस्कार तथा छात्रवृत्ति वितरण गरिएको हो।
नेपाल निजामती कर्मचारी संगठनकी केन्द्रीय अध्यक्ष भवानी न्यौपाने-दाहालको प्रमुख आतिथ्य र संगठनका झापा अध्यक्ष हिरन्य नेउपानेको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक विद्यालयमा अध्ययन गरेर कक्षा १२ को परीक्षामा उत्कृष्ट हुने छात्रा ताकिता शर्मालाई नगद रु.१० हजारको छात्रवृत्ति र सञ्चारकर्मी उमाकान्त खनाललाई स्व.प्रमोद तामाङको स्मृतिमा सुशासन पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो।
त्यस्तै,कमल पौडेल र देवका गौतमलाई उत्कृष्ट कर्मचारीको पहिचान दिँदै प्रमोद तामाङ स्मृति पुरस्कार प्रदान गरिएको थियो।

भद्रपुर नगर पालिकाको १० नं. वडा कार्यालयको सभाहलमा भएको समारोहमा प्रमुख अतिथि दहाल, विशेष अतिथि सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला,सम्मानितद्वय देवका गौतम र उमाकान्त खनाल,आयोजक सहकारी संस्थाका अध्यक्ष वशिष्ठ अधिकारीले मन्तव्य राख्नुभएको थियो।
संगठनका कोषाध्यक्ष मनोज भट्टराईले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन सचिव पूर्णचन्द्र मैनालीले गर्नु भएको थियो ।
Bosphorus private tour The tour covered both European and Asian sides of Istanbul. https://thebrooklynbazaar.com/?p=6374
Istanbul Mosaic Museum tour I recommend Istanbul tours to anyone visiting Turkey. https://cottoecrudo.it/?p=31442
Topkapi Palace tour Really appreciated the guide’s local tips. https://aydirector.com/?p=1788
Tourism has changed significantly in 2025, with new destinations emerging as the best tourist places to visit. I also think travel 2025 plays a crucial role in a successful trip. If you’re looking to make the most of your travel budget, consider the benefits of leisure travel and using points from travel credit cards. I also think travel insurance plays a crucial role in a successful trip.
إذا كنت تبحث عن تجربة مميزة في دردشة فلسطينية مجانية توفر لك التواصل مع الأصدقاء والتعارف مع أشخاص جدد من مختلف أنحاء فلسطين، فإن منصتنا تقدم لك كل ما تحتاجه. يمكنك الآن الانضمام بسهولة إلى شات غزة والاستمتاع بمحادثات آمنة وسريعة. استكشف الغرف المتنوعة وشارك في النقاشات الممتعة عبر دردشة غزة. جرب الخدمة الآن من خلال هذا الرابط: https://play.google.com/store/apps/details?id=com.chat.chatpaestine&pli=1 شات فلسطيني مجاني