भद्रपुर १०,असार / उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले पेट्रोलियम पदार्थमा लाग्दै आएको करमा ५० प्रतिशत घटाउन सरकारलाई निर्देशन दिएको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिबाट सर्वसाधारणलाई असर पर्न गएको जनाउँदै समितिले तत्कालै करमा ५० प्रतिशत घटाएर जनतालाई राहत दिन निर्देशन दिएको हो ।
समितिअन्तर्गतको बजार अनुगमन उपसमितिको बैठकले शुक्रबार आयल निगमका पदाधिकारीसँग छलफल गरेको थियो । छलफलपछि समितिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय र आयल निगमलाई हाल लाग्दै आएको करमा ५० प्रतिशत घटाउन निर्देशन दिएको हो ।
हाल पेट्रोलमा प्रतिलिटर ६५ रुपैयाँ ६१ पैसा, डिजेलमा ४९ रुपैयाँ ५३ पैसा, मट्टितेलमा १४ रुपैयाँ, हवाई इन्धन आन्तरिकमा प्रतिलिटर २५ रुपैयाँ ७५ पैसा र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर ३२० रुपैयाँ ८४ पैसा कर लाग्दै आएको छ ।
наркологическая скорая в москве наркологическая скорая в москве .
идеи для маленького бизнеса http://www.biznes-idei13.ru .
Кодирование от алкоголизма Алматы Кодирование от алкоголизма Алматы .
отследить местоположение по номеру http://poisk-po-nomery.ru/ .
курс рубля на сегодня курс рубля на сегодня .
I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.
This page truly has all the information I wanted about this
subject and didn’t know who to ask.
Пошаговая инструкция по официальной покупке диплома о высшем образовании
Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good. https://www.binance.com/bg/register?ref=V2H9AFPY