• Mon. Jun 23rd, 2025

पुलिस क्लब दमक गोल्डकपको फाइनलमा/मनाङसंग उपाधि भिडन्त हुने

BySaptahik Samachar

१६ चैत्र २०७८, बुधबार २१:२३ १६ चैत्र २०७८, बुधबार २१:२३ १६ चैत्र २०७८, बुधबार २१:२३

 भद्रपुर,१६ चैत / नेपाल पुलिस क्लब दमकमा जारी दमक गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । गोर्खा ब्वाइज रुपन्देहीलाई १–० गोल अन्तरले पराजित गर्दै पुलिस क्लब फाइनलमा प्रवेश गरेको हो ।

खेलको ५९ औँ मिनेटमा नीरकुमार राईले डि–एरियाबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । उनको यही गोल निर्णायक बन्यो । निकै प्रतिस्पर्धात्मक खेलमा गोर्खा ब्वाइजले गोल गर्ने निकै प्रयास ग¥यो । तर, सफल हुन सकेन । जीतसँगै पुलिसले शुक्रबार उपाधिका लागि मनाङ मस्र्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
बुधवारको खेलको म्यान अफ दि म्याच नीरकुमार राई भए । उनले नगद दश हजार प्राप्त गरे । दमक नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा चार विदेशी टोलीसहित दश टोलीको सहभागिता छ।


प्रतियोगिताको विजेताले १३ लाख ११ हजार तथा उपविजेताले ६ लाख ११ हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल दिइने दमक खेलकुद विकास समितिका अध्यक्ष भीमराज चम्लागाईले जानकारी दिए । सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक र फरवार्डले जनही नगद २१ हजार प्राप्त गर्नेछन् ।

121 thoughts on “पुलिस क्लब दमक गोल्डकपको फाइनलमा/मनाङसंग उपाधि भिडन्त हुने”
  1. https://fckmeplease.lat/osnxtbvjuqjmwan Are you looking to meet someone who really understands you? Our dating site connects people for meaningful relationships. Build connections that go beyond surface-level interactions. Meet singles who share your desires and passions. Every meeting could be the beginning of something amazing. Security and privacy are the guiding principles of our service. Discover the world of dating with fun and innovative tools. Whether it’s love or companionship Find what you’re looking for here. Celebrate the excitement of daily connections. Find your perfect match today. Sign up now and see for yourself!

  2. ¡Hola, descubridores de recompensas !
    Casino fuera de EspaГ±a con jackpots enormes – п»їп»їhttps://casinoonlinefueradeespanol.xyz/ casinoonlinefueradeespanol.xyz
    ¡Que disfrutes de asombrosas tiradas afortunadas !

  3. ¡Bienvenidos, usuarios de sitios de azar !
    Casino fuera de EspaГ±a para jugar desde cualquier lugar – п»їhttps://casinofueraespanol.xyz/ casinofueraespanol
    ¡Que vivas increíbles rondas emocionantes !

Leave a Reply to ad-accounts-for-sale.work_encarie Cancel reply

Your email address will not be published. Required fields are marked *