• Tue. Jul 1st, 2025

पाकिस्तानको नयाँ प्रधानमन्त्रीमा सेहवाज

BySaptahik Samachar

२८ चैत्र २०७८, सोमबार २२:२४ २८ चैत्र २०७८, सोमबार २२:२४ २८ चैत्र २०७८, सोमबार २२:२४

काठमाडौं, २८ चैत्र / पाकिस्तानको नयाँ प्रधानमन्त्रीमा पाकिस्तान मुस्लिम लिग (नवाज) का अध्यक्ष शेहबाज सरिफ निर्वाचित भएका छन् । सोमबार पाकिस्तानी संसद्(नेशनल एसेम्बली) मा १७४ जनाले शेहबाजका पक्षमा भोट दिएपछि सरिफ प्रधानमन्त्री बनेका हुन् ।
पाकिस्तान पिपल्स पार्टी(पीपीपी) को समेत समर्थनमा शेहबाज पाकिस्तानका २३औं प्रधानमन्त्री भए।
पीटीआई अध्यक्ष तथा प्रधानमन्त्री इमरान खान विरुद्ध विपक्षीले राखेको प्रस्ताव पारित भएसँगै आइतबारदेखि नै उनी प्रधानमन्त्रीबाट पदमुक्त भइसकेका थिए। पाकिस्तानको संसद् (राष्ट्रिय सभा) मा आइतबार मध्यरातमा भएको मतदानमा १७४ सांसद उनको विपक्षमा उभिए। ३४२ सदस्यीय पाकिस्तानी संसद्मा भएको मतदानमार्फत आफ्नो पद जोगाउन खानले कम्तीमा १७२ सांसदको समर्थन आवश्यक पर्थ्यो।
पूर्वप्रधानमन्त्री इमरान खान नेतृत्वको पाकिस्तान तेहरीक-ए-इन्साफ(पीटीआई) का सांसदलेले भने संसद् बहिष्कार गर्दै सामुहिक राजीनामासमेत दिएका छन्। सत्ताबाट वाहिरिएको इमरान खानको पार्टी पीटीआईले पाकिस्तान भर प्रदर्शनमा उत्रिने जनाएको छ। राजीनामा संगै पीटीआईका नेता कार्यकर्ताले सरकारको विरोधमा प्रदर्शन शुरु गरेकाछन्।
नयाँ प्रधानमन्त्री शेहबाजले सन् २०२३ को अक्टोबरमा अर्को चुनाव नहुन्जेलसम्म सत्ता सम्हाल्नेछन्। शेहबाज पूर्वप्रधानमन्त्री नवाज सरिफका भाइ हुन्।

123 thoughts on “पाकिस्तानको नयाँ प्रधानमन्त्रीमा सेहवाज”
  1. ¡Bienvenidos, expertos en el juego !
    Casino fuera de EspaГ±a con soporte tГ©cnico directo – п»їhttps://casinoporfuera.guru/ casino por fuera
    ¡Que disfrutes de maravillosas movidas brillantes !

  2. ¡Saludos, participantes del entretenimiento !
    Mejores bonos en casinos fuera de EspaГ±a 2025 – п»їhttps://casinosonlinefueraespanol.xyz/ casinos online fuera de espaГ±a
    ¡Que disfrutes de triunfos épicos !

  3. ¡Hola, jugadores expertos !
    Casinosinlicenciaespana con soporte las 24 horas – п»їhttps://casinosinlicenciaespana.xyz/ casinos no regulados
    ¡Que vivas increíbles victorias memorables !

Leave a Reply to Mariopab Cancel reply

Your email address will not be published. Required fields are marked *