• Wed. Apr 15th, 2026

पत्ता लाग्यो क्यान्सरको औषधि/अव उपचार सम्भव भयो

BySaptahik Samachar

२५ जेष्ठ २०७९, बुधबार १८:३६ २५ जेष्ठ २०७९, बुधबार १८:३६ २५ जेष्ठ २०७९, बुधबार १८:३६


असाध्य रोग क्यान्सर पनि अव निको हुने भएको छ । चिकित्सा विज्ञानले यस्तो औषधिको परीक्षण गरेको छ जसबाट बिरामीले क्यान्सरबाट छुटकारा पाउने भएका छन् । रेक्टल अर्थात् मलद्वार क्यान्सरको उपचारकालागि शुरुवातको परीक्षण सफल भएको छ । सो परीक्षणमा सहभागी भएका १८ जना बिरामीहरु नै क्यान्सरमुक्त भएका छन् ।

न्यूयोर्क टाइम्सको एक रिपोर्ट अनुसार एक सानो क्लिनिकल परीक्षणमा १८ जना बिरामीहरुले करिब ६ महिनासम्म डोस्टारलिमाब नामको औषधिको प्रयोग गरेका थिए जसबाट उनीहरुले ट्युमर हराएको पाए ।

डोस्टारलिमाब प्रयोगशालाद्वारा निर्मित अणुहहरु भएको एक औषधि मानिसको शरिरमा सब्स्टिच्युट एन्टिबडिका रुपमा काम गर्दछ । मलद्वार क्यान्सरका १८ जना बिरामीहरुलाई सोही औषधि दिइएको थियो । उपचारको परिमाण स्वरुप, सबै बिरामीहरुमा क्यान्सर पुरै किसिमले उन्मूलन भएको छ । इन्डोस्कोपी, एमआरआई स्क्यान र पाेजिट्रन एमिशन टोमोग्राफी जस्तो अन्य परिक्षण गर्दा पनि कसैमा क्यान्सर पाइएन ।

न्यूयोर्कका मेमोरियल स्लोन केटरिंग क्यान्सर सेन्टरका डा. लुइस ए डियाज जेले यो क्यान्सरको इतिहासमा पहिलाे पटक भएकाे बताएका छन् । परीक्षणका क्रममा बिरामीहरुले ६ महिनासम्म प्रत्येक तीन सातामा औषधी सेवन गरेको खुलासा भएको छ । ती सबै बिरामीहरुको क्यान्सर मलद्वारमा उस्तै चरणमा थियो तर फैलन पाएको थिएन ।

न्यूयोर्क टाइम्सका अनुहार हालसम्म क्लिनिकल ट्रायलमा रहेका अन्य बिरामीहरुले केमोथेरापी, रेडिएसन र आक्रमक शल्यक्रिया गर्नुपर्दथ्याे । जसकारण आन्द्रा, पिसाब र यौन रोग पनि हुने सम्भावना थियाे । तर यी १८ जना बिरामीहरूले न केमोथेरापी, न रेडिएसन र न त शल्यक्रिया नै गर्नुपर्याे । यसैगरी अर्को चरणका रुपमा यी बिरामीहरुलाई अन्य रोगको परीक्षणकालागि लगिएको थियो । तर उनीहरुलाई थप कुनै उपचारको आवश्यकता थिएन ।

क्यान्सरका बिरामीहरुले सामान्यतया कठिन उपचार गनुपर्ने हुन्छ । जसमा सर्जरी, किमोथेरापी र रेडिएसन पर्दछ । मलद्वारको क्यान्सरको विषयमा केही बिरामीहरुलाई कोलोस्टाेमी ब्यागको पनि आवश्यकता पर्छ ।

विशेषज्ञहरुले विश्वमा सबै बिरामीहरु निको भएको यो अनुसन्धान पहिलो भएको बताएका छन् । सबै बिरामीहरुले परीक्षणको समयमा ठूलो समस्याहरु भोग्न नपरेका कारण पनि परीक्षण प्रभावकारी भएको उनीहरुले बताए । यसकासाथै यस औषधिको कुनै पनि साइड इफेक्ट देखिएको छैन ।

डोस्टारलिमेब एक मानोक्लोनल औषधि हो, जुन शरिरमा एन्टिबडीका रुपमा काम गर्दछ ।मोनोक्लाेनल एन्टिबडिले क्यान्सर कोषहरुको सतहमा पीडी 1 नामक विशेष प्रोटिनका साथ मिलेर काम गर्दछ । याे प्रतिरोधात्मक क्षमतालाई क्यान्सर कोषहरुको पहिचान गरेर नष्ट गर्नमा प्रभावकारी मानिन्छ ।

अमेरिकामा डोस्टरल्याब ५०० एमजीको मूल्य करिब ११ हजार डलर पर्दछ । यसैगरी बेलायतमा प्रत्येक डोज पाँच हजार ८८७ पाउण्डमा पाइन्छ ।. स्रोत: एजेन्सी

29 thoughts on “पत्ता लाग्यो क्यान्सरको औषधि/अव उपचार सम्भव भयो”
  1. I am extremely inspired with your writing skills and also with the layout for your blog. Is that this a paid topic or did you customize it your self? Anyway stay up the nice high quality writing, it is rare to peer a great weblog like this one today!

  2. Khám phá thế giới giải trí trực tuyến đỉnh cao tại MM88, nơi mang đến những trải nghiệm cá cược thể thao và casino sống động.

  3. Đến với J88, bạn sẽ được trải nghiệm dịch vụ cá cược chuyên nghiệp cùng hàng ngàn sự kiện khuyến mãi độc quyền.

  4. https://sportium.net.co/
    Sportium Colombia trata-se de um cassino e uma casa de apostas esportivas pela internet que atua dentro da lei sob a licenca da Coljuegos, fruto da parceria entre CIRSA e Ladbrokes desde o ano de 2007. Apresenta um site robusto e confiavel onde os jogadores colombianos podem desfrutar a apostas em futebol ate slots e casino ao vivo com dealers reais, tudo em um unico lugar.

  5. https://888starz.net.co/
    888Starz Colombia es un sitio de apuestas online y casino que agrupa mas de 9.500 titulos, abarcando slots, mesas de crupier en directo y una completa cobertura de eventos deportivos que cubre desde la Liga BetPlay hasta la Champions League y los deportes electronicos.

  6. https://ufc327odds.com/
    The upcoming UFC 327 light heavyweight championship bout in Miami presents a classic pick’em for those placing wagers, as former titleholder Jiri Prochazka (-142) and surging knockout artist Carlos Ulberg (+120) prepare to battle for the vacant belt. The tight odds underscore how well-paired these two finishers really are, creating a scenario where a investment on either competitor hinges entirely on which devastating skillset you believe will reign supreme.

  7. https://luckia.net.co/
    El operador Luckia, con una trayectoria que supera las dos decadas a partir de su creacion en 2002, se ha convertido en un casino online y casa de apuestas deportivas fiable para el publico hispanoparlante, con Colombia incluida en 2026.

  8. https://rushbet.net.co/
    El operador Rushbet Colombia constituye un casino virtual y casa de pronosticos deportivos con operacion licita en el pais desde 2021, amparado por la licencia expedida por Coljuegos y operado por la experimentada firma Rush Street Interactive.

Leave a Reply

Your email address will not be published. Required fields are marked *