भद्रपुर १७ भदौ/भद्रपुरबाट भारत जाने सीमा नाका खोल्न झापा उद्योग वाणिज्य संघले प्रधानमन्त्री शेरबहादुर वहादुर देउवासमक्ष ज्ञापनपत्र पठाएको छ। झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना मार्फत झापा उद्योग वाणिज्य संघले आज ज्ञापनपत्र पठाएको हो।
अध्यक्ष नवराज पनेरू ‘राजु’ को नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री देउवालाई पठाएको ज्ञापनपत्रमा , डेढ वर्ष भन्दा बढी समयदेखि वन्द रहेको नाका नखुल्दा व्यापार व्यवसाय चौपट भएको हुँदा यथाशीघ्र नाका खोल्न आग्रह गरिएको छ।
कोभिड-१९ को संक्रमण शुरू भए देखि नै बन्द रहेको भद्रपुर सीमा नाका खुला गर्ने पहलकालागि झापा उद्योग वाणिज्य संघले अर्थ मन्त्रालय, गृह मन्त्रालय, सांसदहरु र नेपाल उद्योग वाणिज्य महासंघलाई पनि अनुरोध गरेको छ।
टोलीमा संघका अध्यक्ष पनेरू वाहेक वरिष्ठ सदस्य अजय साहेवाला, उपाध्यक्ष सन्तोष धमला, महासचिव पंकज शर्मा र सदस्य पवन श्रेष्ठ लगायत सहभागी हुनुहुन्थ्यो।
यस अघि हिजो मात्रै झापा उद्योग संघले पनि नाका खोल्न माग गर्दै प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो।


Greenpark, Oran ve Çukurambar gibi bölgelerde escort arıyorsanız kesinlikle buraya göz atın. Kalite, konfor ve gizlilik bir arada.
Yenimahalle, Etlik, Sincan gibi merkez dışı bölgelerde bile kaliteli escort profilleri görmek şaşırtıcıydı. Ankara escort ağını iyi kurmuşlar.
Yenimahalle, Etlik, Sincan gibi merkez dışı bölgelerde bile kaliteli escort profilleri görmek şaşırtıcıydı. Ankara escort ağını iyi kurmuşlar.
iwin – nền tảng game bài đổi thưởng uy tín, nơi bạn có thể thử vận may và tận hưởng nhiều tựa game hấp
kuwin sở hữu kho game đa dạng từ slot đến trò chơi bài đổi thưởng, mang đến cho bạn những giây phút giải trí tuyệt vời.
采用高效谷歌外推策略,快速提升网站在搜索引擎中的可见性与权重。谷歌外推
Đến với J88, bạn sẽ được trải nghiệm dịch vụ cá cược chuyên nghiệp cùng hàng ngàn sự kiện khuyến mãi độc quyền.
Tham gia cộng đồng game thủ tại Go88 để trải nghiệm các trò chơi bài, poker phổ biến nhất hiện nay.