
भद्रपुर २६, माघ / बि डिभिजन क्लब प्लानिङ ब्वाइज काठमाडौँ झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौँ संस्करणको नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
आज भएको अन्तिम सेमिफाइनल खेलमा आयोजक नव ज्योति युथ क्लबलाई १–० गोल अन्तरले हराउँदै प्लानिङ ब्वाइज उपाधिनजिक पुगेको हो ।
उपाधिका लागि प्लानिङ ब्वाइजले सुनसरीको न्यु स्टार एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।
प्लानिङ ब्वाइजका प्रताप राईले खेलको ५८ औँ मिनेटमा गरेको एक गोल नै जितका लागि काफी भयो ।
खेलको प्लेयर अफ द म्याच गोलकर्ता प्रताप राई भए । उनले नगद ७ हजार र ट्रफी पाए ।
फाइनल खेल माघ २८ गते हुनेछ । क्लबका अध्यक्ष गोपाल पोखरेलका अनुसार प्रतियोगिताको विजेताले नगद दुई लाख २५ हजार र उपविजेता टिमले नगद एक लाख २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।त्यस्तै, प्रतियोगिताको उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले नगद १० हजार तथा सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार रुपैयाँ पाउने छन् ।
Great post. I was checking constantly this blog and I am impressed! Very helpful info particularly the last part 🙂 I care for such info much. I was looking for this certain info for a very long time. Thank you and good luck.
Yenimahalle, Etlik, Sincan gibi merkez dışı bölgelerde bile kaliteli escort profilleri görmek şaşırtıcıydı. Ankara escort ağını iyi kurmuşlar.
Özellikle öğrenci ve olgun escort kategorilerinde oldukça geniş bir portföy sunuyorlar. Çankaya’da tercih edilecek tek adres.