
भद्रपुर १४,मङ्सिर / झापा, हल्दिबारी गाउँपालिकाले पालिका भित्रका काठेपुल हटाउने लक्ष्य अनुरुप आज एकैदिन तीनवटा पुलको शिलान्यास गरेको छ। झापा क्षेत्र नं ३ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य राजेन्द्रप्रसाद लिङदेन र प्रदेशसभा सदस्य छविलाल चुडाल तथा हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङदेनले हल्दिबारी ५ र १ को सिमानामा पर्ने भुतेनी खोला र हल्दिबारी ३ को भुसुडी खोलाको २ वटा सहित ३ वटा पुलको आज एकै दिन संयुक्तरुपमा शिलान्यास गर्नुभएको हो ।
दुईवर्षभित्र कार्य सम्पन्न गर्ने गरी सारा सृष्टी निर्माण सेवा प्रा.लि.ले रु.४ करोड ६७ लाख ९४ हजार ८ सय ६७ रुपैयाँमा सम्झौता गरी निर्माण काम सुरु गरेको छ । विकासका कामहरुलाई तीव्र गतिमा अघि बढाइरहेको गाउँपालिकामा यी ३ वटा पुल निर्माण कार्य सम्पन्न भएपछि काठेपुल मुक्तपालिका बन्ने जनाइएको छ।
प्रतिनिधिसभामा निर्वाचित भएपछि सांसद लिङदेनले संसद भवन जानुअघि नै विकासका कामहरुमा आफनो सक्रियता बढाएको बताउनुभएको छ।
उदघाटन् समारोहमा बोल्दै “उहाँले आफ्नो पहिलो लक्ष्य जनताको लागि काम गर्ने भएकाले संसद भवन र सपथ भन्दा नि काम ठूलो भएको बताउँनदै हल्दिबारीबासीका लागि अति आवश्यक यि पुलहरुलाई प्राथमिकतामा राखेर काम अघि बढाउन र समयमै सम्पन्न गर्न निमार्ण कम्पनीलाई आग्रह गर्नुभएको थियो ।
यस्तै प्रदेशसभा सदस्य चुडालले जनताको दुःखसुखमा सदैव साथ रहने धारणा राख्नुभएको थियो । गाउँपालिकाका अध्यक्ष लिङदेनले हल्दिबारी गाउँपालिकालाई समृद्ध र विकसित गर्न सबै नागरिकको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो। उहाँले गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी सदैव तयार रहेको अभिव्यक्ति दिनुभएको थियो । कार्यक्रममा गाँउपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकिय अधिकृत सुवास श्रेष्ठ, ५ वटै वडाका वडाध्यक्षहरु क्रमशःदेवीवहादुर थापा, सुकलाल राजवंशी, बिष्णुप्रसाद ओली, सन्तकुमार थापा, खडग लावती तथा सवै वडाका सदस्यहरु, कर्मचारीहरु, स्थानीयवासीको उल्लेख्य उपस्थितिमा कार्यक्रम भएको त्यहाँबाट प्राप्त समाचारमा जनाइएको छ।

thx
thx
Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.
скорая наркологическая москва скорая наркологическая москва .
скорая наркологическая помощь в москве скорая наркологическая помощь в москве .
Снять алкогольную интоксикацию на дому http://www.fizioterapijakeskic.com .
снять проститутку снять проститутку .
современное лечение алкоголизма современное лечение алкоголизма .
instagram viewer private instagram viewer private .
Эта статья предлагает уникальную подборку занимательных фактов и необычных историй, которые вы, возможно, не знали. Мы постараемся вдохновить ваше воображение и разнообразить ваш кругозор, погружая вас в мир, полный интересных открытий. Читайте и открывайте для себя новое!
Изучить вопрос глубже – https://narko-zakodirovat1.ru/
I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.