• Sun. Sep 8th, 2024

नवनियुक्त स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले लिए शपथ

BySaptahik Samachar

१० श्रावण २०७८, आईतवार १९:१५ १० श्रावण २०७८, आईतवार १९:१५ १० श्रावण २०७८, आईतवार १९:१५

काठमाडौँः नवनियुक्त राज्यमन्त्री उमेश श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष श्रेष्ठले शपथ लिएका हुन्। शपथपछि उनले पदभार पनि ग्रहण गरेका छन्। 

आइतबार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेकी थिइन्। 

राज्यमन्त्री नियुक्त गरे पनि मन्त्रीको जिम्मेवारी भने प्रधानमन्त्री देउवाले आफैँसँग राखेका छन्। 

पहिलोपोस्ट

One thought on “नवनियुक्त स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले लिए शपथ”
  1. Link pyramid, tier 1, tier 2, tier 3
    Level 1 – 500 references with inclusion inside writings on writing portals

    Tier 2 – 3000 domain Redirected references

    Level 3 – 20000 links blend, feedback, articles

    Implementing a link pyramid is advantageous for web crawlers.

    Demand:

    One connection to the platform.

    Search Terms.

    True when 1 keyword from the resource title.

    Observe the complementary feature!

    Vital! Top references do not intersect with Secondary and 3rd-rank hyperlinks

    A link network is a instrument for elevating the circulation and backlink portfolio of a online platform or social media platform

Leave a Reply

Your email address will not be published. Required fields are marked *