• Sun. Jun 1st, 2025

डाक्टर ठाकुरको सेवा विस्तारःविर्तामोडमा ठाकुर पोलिक्लिनिक सन्चालन

BySaptahik Samachar

१ मंसिर २०७८, बुधबार १७:३५ १ मंसिर २०७८, बुधबार १७:३५ १ मंसिर २०७८, बुधबार १७:३५
 भद्रपुर१,मंसिर/मेची प्रादेशिक अस्पताल भद्रपुरबाट सेवा निवृत्त हुनुभएका डाक्टर पिताम्बर ठाकुरले आजदेखि झापाको विर्तामोडमा ठाकुर पोलिक्लिनिक सन्चालनमा ल्याउनु भएको छ।
  सो पोलिक्लिनिकबाट प्याथोलोजी, फार्मेसी, अल्ट्रासाउन्ड, एक्स रे, इसिजी, इन्डोस्कोपी र विशेषज्ञ चिकित्सकहरूबाट ओपिडी सेवा उपलब्ध हुने सन्चालक सुरज ठाकुरले जानकारी दिनुभयो।

वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. ठाकुरले अव यही स्वास्थ्य केन्द्रबाट हरेकलाई सेवा दिने बताउनुभएको छ। झापा लगायत पूर्वी पहाडी जिल्लाका धेरै रोगीहरूको उपचार गरेको हुनाले पनि झापालाई नै कर्मथलो बनाएर सेवा दिन उपयुक्त हुने हुँदा विर्तामोडमा पोलिक्लिनिक सन्चालनमा ल्याएको उहाँले बताउनुभयो।

114 thoughts on “डाक्टर ठाकुरको सेवा विस्तारःविर्तामोडमा ठाकुर पोलिक्लिनिक सन्चालन”
  1. Этот информационный материал привлекает внимание множеством интересных деталей и необычных ракурсов. Мы предлагаем уникальные взгляды на привычные вещи и рассматриваем вопросы, которые волнуют общество. Будьте в курсе актуальных тем и расширяйте свои знания!
    Ознакомиться с деталями – https://medalkoblog.ru/

Leave a Reply to Kızılay Secret Meeting Point Cancel reply

Your email address will not be published. Required fields are marked *