• Wed. Jun 25th, 2025

झापा कारागारमा शिवालय मन्दिर

BySaptahik Samachar

६ फाल्गुन २०७९, शनिबार ११:५० ६ फाल्गुन २०७९, शनिबार ११:५० ६ फाल्गुन २०७९, शनिबार ११:५०

स्व.पर्शुराम अग्रवाल परिवारद्वारा मन्दिर निर्माण

भद्रपुर, ६ फागुन/ झापा कारागारमा नवनिर्मित शिवालय मन्दिरको शनिबार उद्घाटन गरिएको छ। कारागारको महिला बन्दी गृहमा स्व.पर्शुराम अग्रवाल परिवारद्वारा निर्मित मन्दिरको महाशिवरात्रिको अवसर पारेर प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल र झापाका प्रहरी प्रमुख एसपी दुर्गा राज रेग्मीले संयुक्तरुपमा उद्घाटन गर्नुभएको हो।
पर्शुराम अग्रवालले निर्माण थालनी गरेको सो शिवालय मन्दिर निर्माण गर्दा गर्दै उहाँको निधन भएपछि उहाँका परिवारजनको लगानीमा निर्माण सम्पन्न गरेर उद्घाटन गरिएको स्व.पर्शुरामका भाई गोपाल अग्रवालले जानकारी दिनुभयो। शिव परिवारको मूर्ति सहित प्राणप्रतिष्ठा गरिएको सो मन्दिर निर्माणमा ५ लाख ५० हजार खर्च लागेको छोरा नितेश अग्रवालले जानकारी दिनुभयो।झापा कारागारले मन्दिर निर्माण र हस्तान्तरण गरिदिए बापत स्व. अग्रवालकी धर्मपत्नी मञ्जुदेवी अग्रवाल सहित परिवारलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेको थियो।

झापा कारागारका प्रमुख मोहनलाल पनेरुको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा प्रजिअ पोखरेल र एसपी. रेग्मी र दाता परिवारका गोपाल अग्रवालले मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन बन्दी पुस्तकालयका सचिव रमेश पोखरेलले गर्नुभएको थियो।

582 thoughts on “झापा कारागारमा शिवालय मन्दिर”
  1. indian pharmacy paypal [url=http://indianpharmacy.company/#]online pharmacy india[/url] Online medicine home delivery

  2. Farmacia online miglior prezzo [url=https://tadalafilit.com/#]Cialis generico 20 mg 8 compresse prezzo[/url] п»їFarmacia online migliore

  3. SildГ©nafil Teva 100 mg acheter [url=http://vgrsansordonnance.com/#]viagra en ligne[/url] Viagra 100 mg sans ordonnance

  4. ¡Hola, entusiastas del entretenimiento !
    Casino sin registro y retiro inmediato – п»їcasinossinlicenciaespana.es casinos sin licencia espaГ±a
    ¡Que experimentes premios asombrosos !

  5. ¡Saludos, apostadores apasionados !
    Aprende a elegir casino online extranjero seguro – п»їhttps://casinoextranjerosenespana.es/ casinoextranjerosenespana.es
    ¡Que disfrutes de movidas extraordinarias !

  6. ¡Saludos, cazadores de fortuna !
    casinosextranjero.es – accede desde cualquier paГ­s – п»їhttps://casinosextranjero.es/ casino online extranjero
    ¡Que vivas increíbles jugadas excepcionales !

  7. ¡Bienvenidos, exploradores de la fortuna !
    Casino online fuera de EspaГ±a con interfaz simple – п»їhttps://casinoporfuera.guru/ casino online fuera de espaГ±a
    ¡Que disfrutes de maravillosas movidas brillantes !

Leave a Reply to buy-ads-agency-account.top_encarie Cancel reply

Your email address will not be published. Required fields are marked *