• Sun. Jun 29th, 2025

झापा उद्योग वाणिज्य संघको निर्वाचनः अध्यक्षमा राई र लिम्बूको भिडन्त

BySaptahik Samachar

२१ बैशाख २०८०, बिहीबार १९:४६ २१ बैशाख २०८०, बिहीबार १९:४६ २१ बैशाख २०८०, बिहीबार १९:४६

भद्रपुर २१ वैशाख / झापा उद्योग वाणिज्य संघको वैशाख २८ गते हुने निर्वाचनमा अध्यक्ष पदका लागि दुई जनाले उम्मेदवारी दिएका छन्। निर्वाचन कार्यक्रम अनुसार संघको विहीबार भएको उम्मेदवारी दर्ता क्रममा अघिल्लो कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष रहेका खड्कवहादुर लिम्बू र तत्कालीन एसोसिएट उपाध्यक्ष प्रज्वल राईले अध्यक्षमा उम्मेदवारी दिनुभएको हो।
निर्वाचन समितिले दिएको जानकारी अनुसार वरिष्ठ उपाध्यक्षमा राजकुमार राईको मात्रै उम्मेदवारी परेको छ। त्यस्तै,एसोसिएट तथा बस्तु गत उपाध्यक्षमा वावुराम पराजुली र महिला उपाध्यक्षमा सीता ढकालको मात्रै उम्मेदवारी परेको छ भने कोषाध्यक्षमा पनि एक जना पवन श्रेष्ठको मात्र उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ।
त्यस्तै चार जना महिला सदस्यमा चार जना मात्रै क्रमशः दिलकुमारी राई, अनिता कार्की, रूक्मिणी चौहान र मुना दाहाल तथा ७ जना खुला सदस्यमा पनि सात जनाले मात्रै मनोनयन दर्ता गराएका छन्। त्यसरी दर्ता गर्नेहरूमा अम्विका पोखरेल, अरूण कुमार मित्रुका, सिंह वीर लिम्बू-अनिल, सागर घिमिरे, ज्ञानबहादुर राई, विक्की शाह कल्वार र कविन राई हुनुहुन्छ।

खुला सदस्य, महिला सदस्य, वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष, एसोसिएट तथा बस्तुगत उपाध्यक्ष र कोषाध्यक्ष निर्विरोध भए पनि निर्वाचन समितिले घोषणा गर्न भने बाँकी रहेको छ।
निर्वाचन समितिले अध्यक्ष, वाणिज्य उपाध्यक्ष र महासचिव पदको मात्र निर्वाचन हुने जनाएको छ। वाणिज्य उपाध्यक्षमा भने सुरज साह कसेरा र सञ्जयकुमार श्रेष्ठ तथा महासचिवमा सुमन्त मैनाली र रविशंकर भट्टराई-पवनका भिडन्त हुँदैछ। निर्वाचनमा ४२२ मतदाताले मतदान गर्ने कार्यालय प्रमुख दुर्गाप्रसाद खतिवडाले जानकारी दिनुभयो ।

126 thoughts on “झापा उद्योग वाणिज्य संघको निर्वाचनः अध्यक्षमा राई र लिम्बूको भिडन्त”
  1. Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?

  2. Hello there! Do you know if they make any plugins
    to assist with SEO? I’m trying to get my site to rank for some targeted keywords but I’m not seeing very good gains.

    If you know of any please share. Thank you!
    I saw similar art here: Warm blankets

  3. Hello! Do you know if they make any plugins to help with
    SEO? I’m trying to get my website to rank for some targeted keywords but I’m not seeing very good
    results. If you know of any please share. Thanks!
    I saw similar art here: Coaching

  4. Hello keepers of pristine spaces !
    Best Air Purifier for Smoke Large Rooms – Tested – п»їhttps://bestairpurifierforcigarettesmoke.guru/ air purifiers for smokers
    May you experience remarkable tranquil settings !

  5. ¡Hola, buscadores de recompensas excepcionales!
    Casinos sin registro sin comprobantes de domicilio – п»їhttps://casinosinlicenciaespana.xyz/ casinos sin registro
    ¡Que vivas increíbles victorias memorables !

Leave a Reply to Thomasquiva Cancel reply

Your email address will not be published. Required fields are marked *