• Sun. Sep 8th, 2024

झापाको जलथलमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

Bysaptahiksamachar

३ फाल्गुन २०७७, सोमबार २०:४२ ३ फाल्गुन २०७७, सोमबार २०:४२ ३ फाल्गुन २०७७, सोमबार २०:४२ ,

झापा , फागुन ३ । आज दिउँसो जंगली हात्तीको आक्रमणबाट झापाको जलथल जंगलमा एक महिलाको मृत्यु भएको छ ।

भद्रपुर नगरपालिका २ कमलधाप बस्ने ५० वर्षिया सीता दाहाल साथीहरुसंग जंगलमा घाँस काट्न गएको अवस्थामा जंगली हात्तीले आक्रमण गरेको थियो ।

घाईतेलाई उपचारको लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको सीमा प्रहरी चौकी पृथ्वीनगरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *