
गोपाल गिरी – – – – – – – – –
भद्रपुर । उपप्रधानमन्त्री राजेन्द्र लिङ्देन समक्ष झापाका उद्योगी व्यवसायीले भेट गरी सीमा नाकामा उत्पन्न समस्या र चिया निकासीमा भारत सरकारले लिएको नीतिका वारेमा ध्यानाकर्षण गराएका छन्।
भद्रपुर छेउ मेची नदीमा पुल वनेपछि सो पुल भएर हुने आयात निर्यात सहज गर्न तथा नेपाली चियालाइ भारत लैजान भइरहेको व्यवधानका विषयमा जानकारी गराइएको नेपाल भारत मैत्री संघ झापाका अध्यक्ष प्रदिपमणी रेग्मीले जानकारी दिनुभयो ।
उर्जा मन्त्री समेत रहनुभएका लिङ्देन समक्ष उद्योगी व्यवसायीहरुले कृषिमा दिएको विद्युत अनुदान प्रदान गर्न पनि माग गरेका थिए । भेटघाटका अवसरमा उद्योगीहरु चण्डिप्रसाद पराजुली, राजेन्द्र सिंह राजवंशी, झापा उद्योग संघका अध्यक्ष यमवहादुर श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ता लगायत हुनुहुन्थ्यो ।
उपप्रधानमन्त्री लिङ्देनले उद्योगी व्यवसायीको समस्याप्रति आफु सकारात्मक रहेको बताउँदै भद्रपुर नाकाको स्तरोन्नतिको लागि पहल गर्ने धारणा राख्नुभएको अध्यक्ष रेग्मीले जानकारी दिनुभयो।
Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.
Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.
Yabancı modellerle elit bir akşam geçirmek isteyenler için Ankara’nın en başarılı adresi. Ankara escort aramalarında artık başka bir yere bakmaya gerek yok.
Ankara’da hem yerli hem yabancı model seçenekleriyle böyle bir siteye denk gelmek nadir. Ankara escort pazarında bir numara.
Ankara’da güvenle tercih edilebilecek ender platformlardan biri. Özellikle Çankaya Escort bölümü kusursuz.