
आगामी दुई वर्षका लागि तदर्थ समितिलाई नै औपचारिक जिम्मेवारी प्रदान
भद्रपुर १४, भदौ / रमेश पोखरेललाई जेसिज पुर्व अध्यक्ष समाज झापाको अध्यक्षको जिम्मेवारी प्रदान गरिएको छ। स्थापनाको छैटौं तथा विधान दर्ता पछिको प्रथम साधारण सभाले आगामी दुई वर्षका लागि पोखरेल नेतृत्वको यस अघिको तदर्थ समितिलाई नै सर्वसम्मत रुपमा चयन गरिएको हो।
बिर्तामोड नगर पालिकाकी नगर प्रमुख पवित्रा महतरा प्रसाईको प्रमुख आतिथ्य र तदर्थ समितिका अध्यक्ष पोखरेलको अध्यक्षतामा बिर्तामोडमा भएको प्रथम साधारणले साविकमा कायम रहेका उपाध्यक्ष- विष्णुप्रसाद रिमाल, महासचिव- ऋषिराज तिम्सिना, सचिव- प्रकाश भण्डारी, कोषाध्यक्ष- राधा सुब्बा तथा सदस्यहरू क्रमश: उज्वल श्रेष्ठ, उषा श्रेष्ठ, कमल कट्टेल, कुमार सिंह सावा लिम्बु , केशव पोखरेल, खगेन्द्र पाण्डे, छत्रपति खनाल, दिपीन राई र नरेन्द्र बराललाई नै जिम्मेवारी दिएको छ। त्यसैगरी तदर्थ समितिमै रहनुभएका पुष्कर ढकाल, यामकुमार खड्का, विजय तिम्सिना, विगम श्रेष्ठ र हरिचन्द्र अधिकारी पनि नवगठित कार्यसमितिको सदस्यमा रहनुभएको छ। साधारण सभाले अध्यक्ष पोखरेलद्वारा प्रस्तुत प्रतिवेदन तथा कोषाध्यक्ष राधा सुब्बाद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन पारित गरेको थियो।

महासचिव तिम्सिनाको सञ्चालन, उपाध्यक्ष रिमालले स्वागत र उषा श्रेष्ठले जेसिज आस्था वाचन गरेको कार्यक्रममा शाखा अध्यक्षको तर्फबाट दमक जेसिज अध्यक्ष सहदेव भट्टराई ,भद्रपुर जेसिजका सन् १९८१ का अध्यक्ष उदय चापागाई ,समाजका संस्थापक अध्यक्ष छविलाल खतिवडा , नेपाल जेसिजका पुर्व राष्ट्रिय अध्यक्ष सिनेटर अनिल भेटवाल र प्रकाश अधिकारी तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलले शुभकामना व्यक्त गर्नुभएको थियो। साधारण सभामा झापा भरिका १८ शाखा अध्यक्ष सहित पुर्व अध्यक्षहरुको उपस्थिति रहेको थियो।
Compare connection stability across regions in the Aviator game and note which Aviator game download works best.
Istanbul Mosaic Museum tour The best part was learning about Byzantine and Ottoman history. https://fertilis.io/?p=16262
Istanbul half day tour I felt safe and cared for during the whole day. https://syscosmic.4kumars.com/?p=5798
Private yacht tour Istanbul Excellent tips for restaurants and local shops. https://gamereleasetoday.com/?p=3152684
thao túng thứ hạng
I really appreciate this post. I’ve been looking everywhere for this! Thank goodness I found it on Bing. You have made my day! Thanks again