• Fri. Nov 21st, 2025

जन्म दिनमा शिक्षकद्वारा शैक्षिक सामग्री वितरण

BySaptahik Samachar

८ पुष २०८१, सोमबार २१:३२ ८ पुष २०८१, सोमबार २१:३२ ८ पुष २०८१, सोमबार २१:३२

भद्रपुर ९,पुस/ झापा हल्दिबारी -३ जलथल,
ढडुवाको पञ्चायत माध्यमिक विद्यालयका बाल कक्षादेखि कक्षा ५ सम्मका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ।
शैक्षिक सामग्रीको अभाव झेलिरहेका र सामग्री नलिई विद्यालय आउने विद्यार्थीलाई सोही विद्यालयका शिक्षक अभिषेक खतिवडाले आफ्नो जन्म दिनको अवसरमा शैक्षिक सामग्री हस्तान्तरण गर्नु भएको हो।
जन्म दिनमा प्रत्येक बर्ष समाजमा छाप छाड्ने खालका कार्य गर्दै आएका खतिवडाले यो बर्ष शैक्षिक सामग्री वितरण गरेको बताउनु भयो। उहाँले विद्यार्थीको शारीरिक विकासको लागि खेलकुद सामग्री वितरण गरेको पनि जिकिर गर्नुभयो।

शैक्षिक सामग्री प्रदान गर्ने कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद बनले विद्यालय र विद्यार्थीका लागि सोचेर सामाजिक कार्य गरेकोमा खतिवडालाई धन्यवाद सहित जन्म दिनको शुभकामना व्यक्त गर्नु भएको जनाइएको छ।

12 thoughts on “जन्म दिनमा शिक्षकद्वारा शैक्षिक सामग्री वितरण”
  1. Đến với J88, bạn sẽ được trải nghiệm dịch vụ cá cược chuyên nghiệp cùng hàng ngàn sự kiện khuyến mãi độc quyền.

  2. Khám phá thế giới giải trí trực tuyến đỉnh cao tại MM88, nơi mang đến những trải nghiệm cá cược thể thao và casino sống động.

Leave a Reply to Kuwin Cancel reply

Your email address will not be published. Required fields are marked *