• Sun. Oct 26th, 2025

जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’ आजबाट सुरु

BySaptahik Samachar

१२ फाल्गुन २०८१, सोमबार १७:३० १२ फाल्गुन २०८१, सोमबार १७:३० १२ फाल्गुन २०८१, सोमबार १७:३०

भद्रपुर १२,फागुन / नेकपा माओवादी केन्द्रको ‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’ आज झापाबाट सुरु भएको छ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उक्त एक महिने अभियान झापाको कचनकवलबाट सुरु गर्नुभयो।
प्रतिगमनको खतराविरूद्ध खबरदारी गर्दै संविधान रक्षा, सुशासन, सामाजिक न्याय र समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिको आधार तयार गर्नका लागि अभियान सञ्चालन गरिएको माओवादी केन्द्रले जनाएको छ।
दलाल, विचौलिया तथा भ्रष्टाचारीलाई संरक्षण गर्ने सरकारी प्रवृत्तिको विरोध र भण्डाफोर गर्न, अध्यादेशमार्फत् राज्य सञ्चालन गर्ने र देशलाई दुईदलीय तानाशाहीतर्फ लैजान खोज्ने सरकारको निरङ्कुश प्रवृत्तिको विरोध गर्दै भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासीका समस्या तत्काल समाधानका लागि तथा अन्य धेरै विषयलाई सम्बोधन गर्नका लागि दबाब दिने उद्धेश्यले अभियान सञ्चालन गरिएको माओवादी केन्द्रका नेताहरूले बताएका छन्।

कार्यक्रममा नेताहरू नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, अग्नी सापकोटा, देव गुरुङ, बर्षमान पुन, जनार्दन शर्मा, हरिबोल गजुरेल, शक्ति बस्नेतलगायत सहभागी हुनहुन्छ।

शीर्ष नेताहरू खाना खाँदै

यसैबीच नेकपा. माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितका शीर्ष नेताहरूले झापाको  कचनकवल पुगेर केराको पातमा खाना खानु भएको छ।
त्यहाँ उहाँहरूले सहिद सुनिल राजवंशीको घरमा खाना खानुभएको हो ।

अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्नि प्रसाद सापकोटा, पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुन लगायतका शीर्ष नेताले सँगै बसेर खाना खानु भएको हो।
कार्यक्रम पश्चात अध्यक्ष प्रचण्डले नेपाली कम्युनिष्ट आन्दोलनका अग्रज व्यक्तित्वहरू,हरि अधिकारी,बेदनिधि निराला,यमबहादुर श्रेष्ठलाई घरमै पुगेर सम्मान गर्नुभएको थियो।कम्युनिष्ट आन्दोलनका अग्रज ती नेताहरूसहित १०जना चितवनबाट २०२९/०३० सालतिर झापा पृथ्वीनगरमा आएर बसो‌बास गरेका हुन्।

25 thoughts on “जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’ आजबाट सुरु”
  1. This blog is definitely rather handy since I’m at the moment creating an internet floral website – although I am only starting out therefore it’s really fairly small, nothing like this site. Can link to a few of the posts here as they are quite. Thanks much. Zoey Olsen

  2. This is really attention-grabbing, You’re an overly professional blogger. I have joined your rss feed and look forward to seeking more of your fantastic post. Also, I’ve shared your website in my social networks!

  3. Hi! I know this is somewhat off topic but I was wondering if you knew where I could locate a captcha plugin for my comment form? I’m using the same blog platform as yours and I’m having difficulty finding one? Thanks a lot!

  4. Along with almost everything which appears to be developing within this subject material, all your opinions happen to be very exciting. On the other hand, I beg your pardon, but I do not give credence to your whole strategy, all be it radical none the less. It looks to everyone that your commentary are actually not totally validated and in actuality you are your self not even completely certain of the assertion. In any event I did take pleasure in reading through it.

  5. obviously like your website however you need to check the spelling on quite a few of your posts. A number of them are rife with spelling problems and I to find it very bothersome to tell the reality nevertheless I’ll surely come back again.

  6. You really make it seem so easy with your presentation however I in finding this matter to be really one thing which I think I might never understand. It sort of feels too complicated and very vast for me. I am having a look ahead to your next post, I will try to get the cling of it!

Leave a Reply

Your email address will not be published. Required fields are marked *