• Mon. Aug 18th, 2025

छत्रबहादुर गिरीको अध्यक्षतामा नेपाल भारत मैत्री संघको कोशी प्रदेश समिति गठन

BySaptahik Samachar

९ श्रावण २०८२, बिहीबार २१:०५ ९ श्रावण २०८२, बिहीबार २१:०५ ९ श्रावण २०८२, बिहीबार २१:०५

भद्रपुर ८,साउन / नेपाल भारत मैत्री संघ, कोशी प्रदेश समितिको गठन गरिएको छ । मैत्री संघका केन्द्रीय उपाध्यक्ष तथा कोशी प्रदेशका अध्यक्ष छत्रवहादुर गिरीको अध्यक्षतामा कोशी प्रदेश समितिको गठन गरिएको हो ।
    समितिको उपाध्यक्षमा, पाँचथर फिदिम नगरपालिकाका नगरप्रमुख मित्रप्रसाद काफ्ले तथा सचिव मेचीनगरवाट चन्द्रमणि पौडेल  हुनुहुन्छ भने सदस्यहरुमा प्रदीपमणि रेग्मी, (भद्रपुर), शेखरप्रसाद ढकाल (विर्तामोड) , अर्जुन वोहोरा (सुरुङ्गा), सरोज श्रेष्ठ (धरान), सन्तोष कुमार देव (इनरुवा) र गोमा केसी (ओखलढुङ्गा) हुनुहुन्छ ।
    समितिमा ,प्रदेश अन्तरगतका सबै केन्द्रिय सदस्यहरु पदेन सदस्य रहने प्रावधान अनुसार, गणेश वस्नेत , ज्योति नेउपाने, हुलासचन्द्र सरिया, देवानन्द सरावगी, टिकाराज ढकाल, लिला गुरागाईलगायत पनि सदस्य रहनु भएको छ भने भद्रपुर, इलाम र तेहथुम नगर पालिका-का प्रमुखहरु क्रमश: गणेश पोखरेल,केदार थापा र सञ्जय तुम्वाहाम्फे सहित तेजप्रसाद चौलागाई (मेचीनगर) ,कृष्ण दाहाल (भद्रपुर) र राजेन्द्र थापा ( विर्तामोड) लाई सल्लाहकारमा चयन गरिएको प्रदेश सचिव चन्द्रमणि पौडेलले जानकारी दिनुभयो ।

27 thoughts on “छत्रबहादुर गिरीको अध्यक्षतामा नेपाल भारत मैत्री संघको कोशी प्रदेश समिति गठन”
  1. naturally like your web site however you need to take a look at the spelling on several of your posts. A number of them are rife with spelling problems and I find it very bothersome to tell the truth on the other hand I will surely come again again.

  2. You’re so awesome! I don’t believe I have read a single thing like that before. So great to find someone with some original thoughts on this topic. Really.. thank you for starting this up. This website is something that is needed on the internet, someone with a little originality!

  3. You’re so awesome! I don’t believe I have read a single thing like that before. So great to find someone with some original thoughts on this topic. Really.. thank you for starting this up. This website is something that is needed on the internet, someone with a little originality!

Leave a Reply to yalovada-magazin.com.tr Cancel reply

Your email address will not be published. Required fields are marked *