• Fri. Jul 4th, 2025

चिया श्रमिकलाई बढेको ज्याला दिन सक्दैनौ-विज्ञप्ति

BySaptahik Samachar

३ भाद्र २०८०, आईतवार १७:३३ ३ भाद्र २०८०, आईतवार १७:३३ ३ भाद्र २०८०, आईतवार १७:३३

भद्रपुर /नेपाल चिया उत्पादक संघले सरकारले हालै बढाएको न्यूनतम पारिश्रमिक दिन असमर्थ रहेको स्पष्ट पारेको छ।
आज एक विज्ञप्ति जारी गर्दै चिया उत्पादक संघले संकटमा परेको चिया क्षेत्रले यो भार व्यहोर्न नसक्ने कारण सहित उसले आवश्यकता भन्दा बढी चिया उत्पादन हुँदा भारतीय बजारमा बेच्नुपर्ने बाध्यता र भारतका चिया श्रमिक भन्दा यहाँ बढी ज्याला दिन सम्भव नहुने जिकिर गरेको छ।

विज्ञप्तिमा भनिएको छ – भारतीय चिया मजदुरको भन्दा सय रूपैयाँ बढी ज्याला सरकारले तोकेको छ। मुलुकको अर्थतन्त्र मन्दीमा रहेको, उच्च व्याजदर र चिया उद्योगीहरु चियाको विकल्प खोजी गर्दै मनोवल गिराएको अवस्थामा सरकारको ज्याला बृध्दि कार्यान्वयन गर्न सम्भव छैन ।

12 thoughts on “चिया श्रमिकलाई बढेको ज्याला दिन सक्दैनौ-विज्ञप्ति”
  1. You actually reported that very well!
    casino en ligne
    Many thanks. I appreciate this!
    casino en ligne fiable
    Regards. A good amount of forum posts.
    casino en ligne
    You said it nicely.!
    casino en ligne
    Thanks a lot! Lots of forum posts!
    casino en ligne fiable
    Information certainly utilized!.
    casino en ligne francais
    Cheers. I value this!
    casino en ligne
    Many thanks. Very good stuff.
    casino en ligne
    Thank you! Plenty of info!
    casino en ligne
    Regards, I value it.
    casino en ligne

  2. We are a group of volunteers and starting a new scheme in our community. Your website provided us with valuable information to work on. You’ve done an impressive job and our entire community will be grateful to you.

Leave a Reply to Luxury Massage Experience in Ankara Cancel reply

Your email address will not be published. Required fields are marked *