• Mon. Jul 7th, 2025

चार गते सार्वजनिक विदा

BySaptahik Samachar

२ फाल्गुन २०७८, सोमबार १९:१६ २ फाल्गुन २०७८, सोमबार १९:१६ २ फाल्गुन २०७८, सोमबार १९:१६

भद्रपुर २,फागुन / झापाको भद्रपुर नगरपालिकाले फागुन ४ गते सार्वजनिक विदा दिएको छ। श्री स्वस्थानी पूर्णिमाका दिन किचकवधमा लाग्ने धार्मिक मेलाका अवसरमा ४ गते बुधबार नगरपालिकाले सार्वजनिक विदा दिने भएको हो।


भद्रपुर नगरपालिकाको सातौं नगर सभाले नगर क्षेत्र भित्र रहेको ऐतिहासिक, धार्मिक एवं पर्यटकीय स्थल किचकवध मेलाका अवसरमा सार्वजनिक विदा दिने निर्णय गरे अनुसार विदा दिइएको नगरपालिकाले जनाएको छ। उक्त पर्वमा नगरपालिकाको कार्यालय, वडा समितिको कार्यालयहरू तथा नगरपालिका अन्तरगतका सवै निकायहरूलाई विदा गर्न सूचना गरिएको छ।

110 thoughts on “चार गते सार्वजनिक विदा”
  1. Hello my family member! I want to say that this article is amazing, nice written and include
    approximately all vital infos. I’d like to look more posts like this .

Leave a Reply to JaredFab Cancel reply

Your email address will not be published. Required fields are marked *