भद्रपुर २८ फागुन / उत्कृष्ट जितका साथ झापा विर्तामोडमा सम्पन्न छैटौँ झापा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधी चर्च ब्वाइज युनाइटेडले उचालेको छ ।
सोमबार भएको उपाधि भिडन्तमा चर्च ब्वाइजले एपिएफ फुटबल क्लबलाई शुन्यका विरुद्ध ३ गोलले हराउँदै झापा गोल्डकपको नयाँ च्याम्पियन बन्न सफल भएको हो ।
डोमालाल राजवंशी रंगशालामा भएको खेलमा चर्च ब्वाईजका लागि आबायोमी फाकुन्लेले दुई गोल गरे भने थप एक गोल राजेश परियारले गरे ।
झापा गोल्डकप आयोजक समितिको आयोजनामा भएको प्रतियोगिताको विजेता चर्च ब्वाईजले उपाधि सहित नगद १३ लाख हात पार्यो भने उपविजेता एपीएफले ७ लाखमा चित्त बुझायो ।
Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.
Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.
Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?