• Sun. Jun 22nd, 2025

गौतमबुध्दमा छात्रवृत्ति र लेखन सामग्री वितरण

BySaptahik Samachar

२४ असार २०७९, शुक्रबार २०:०६ २४ असार २०७९, शुक्रबार २०:०६ २४ असार २०७९, शुक्रबार २०:०६

भद्रपुर २४,असार / गौतम बुद्ध प्राथमिक विद्यालय भद्रपुरले छात्र छात्रालाई सरकारले उपलब्ध गराएको विभिन्न छात्रवृत्ति र छात्रहरूलाई लेख्य सामग्री वितरण गरेको छ।
विद्यालयमा शुक्रबार आयोजित कार्यक्रममा सरकारले दिने दलित छात्रवृत्ति, सीमान्तीकृत र छात्राले मात्र पाउने छात्रवृत्ति बापतको ४/४सय रूपैयाँ दरको छात्रवृत्ति वितरण गरिएको हो।
त्यसरी छात्रवृत्ति पाउने विद्यार्थीहरू ८२ जना रहेको विद्यालयका प्रधानाध्यापक शोभा गुरुङले जानकारी दिनुभयो।
त्यसैगरी स्वर्गीय बुवा राकेश श्रेष्ठको स्मृतिमा उहाँका छोरा सक्षम श्रेष्ठले सोही विद्यालयका छात्रहरूलाई लेखन सामग्री प्रदान गर्नुभएको छ। बुवाले अध्ययन गरेको विद्यालयलाई आफूले पाएको पहिलो पारिश्रमिकबाट कपि, पेन्सिल, इरेजर लगायत लेखन सामग्री उपलब्ध गराइएको हो।
विद्यालयका पूर्व प्रधान अध्यापक मिरा श्रेष्ठका सुपुत्र राकेशले प्रारम्भिक शिक्षा गौतम बुद्धबाटै लिएका थिए। राकेशको निधन भइसकेको छ। उहाँको असामयिक निधन भएकोले छोरा सक्षमले बुवाको स्मृतिमा छात्राहरूका लागि लेखन सामग्री उपलब्ध गराएको प्रधानाध्यापक गुरुङले बताउनुभयो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आरती पन्तको अध्यक्षतामा भएको कार्यक्रममा ती सामग्री वितरण गरिएको हो।

160 thoughts on “गौतमबुध्दमा छात्रवृत्ति र लेखन सामग्री वितरण”
  1. Nicely put, Regards!
    casino en ligne francais
    Thanks a lot! Loads of posts!
    casino en ligne
    Truly a good deal of awesome information!
    casino en ligne
    Wow a good deal of superb tips.
    meilleur casino en ligne
    Appreciate it. Numerous write ups!
    meilleur casino en ligne
    Nicely put. Kudos!
    casino en ligne
    You reported it terrifically!
    casino en ligne
    Really many of excellent tips!
    casino en ligne francais
    You expressed that perfectly!
    casino en ligne
    Nicely put, Regards!
    meilleur casino en ligne

  2. ¡Saludos, aventureros de emociones !
    Ranking de confianza de casinos extranjeros – п»їhttps://casinoextranjerosenespana.es/ casinoextranjerosenespana.es
    ¡Que disfrutes de jackpots impresionantes!

Leave a Reply to accounts-marketplace.online_encarie Cancel reply

Your email address will not be published. Required fields are marked *