• Tue. Jul 1st, 2025

कोभिसिल्डको पहिलो डोज लगाएकालाई साउन २५ गतेदेखि अस्ट्राजेनेका खोप लगाइने

BySaptahik Samachar

२२ श्रावण २०७८, शुक्रबार १७:१० २२ श्रावण २०७८, शुक्रबार १७:१० २२ श्रावण २०७८, शुक्रबार १७:१०
facebook sharing button
twitter sharing button
pinterest sharing button
sharethis sharing button
l

काठमाडौं समाचारदाता /कोभिसिल्डको पहिलो डोज लगाएर दोस्रो डोज लगाउन बाँकी करिब १३ लाख ३८ हजार ६५ वर्ष माथिका जेष्ठ नागरिकहरुले साउन २५ गतेबाट खोप लगाउन पाउने भएका छन् ।

भुटानले आज बिहान ३ लाख डोज खोप पठाइसकेको र जापानले १६ लाख डोज खोप पठाउने सुनिश्चित भएकाले साउन २५ गतेदेखि दोस्रो डोज एस्ट्रेजेनकाको खोप अभियान सुरु गर्न लागेको हो।

स्वास्थ्य सेवा विभाग खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमका अनुसार जापानले दिने भनिएको खोप शनिबार र आइतबार दुई लट गरेर आउँदैछ ।

साउन २५ गतेदेखि कोभिशिल्ड खोपको दोस्रो डोजको पर्खाइमा रहेका बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकलाई खोप दिइने बताउनुभयो ।

फागुन तेस्रो साता ६५ वर्षमाथिका १३ लाख ३८ हजार भन्दा बढी जेष्ठ नागरिकले भारतको सेरम इन्स्टिच्यूटले विकास गरेको कोभिशिल्ड नामक खोपको पहिलो डोज लगाएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो डोज १२ हप्तापछि लगाउनुपर्ने बताएपनि खरिद सम्झौता भएकोमध्ये १० लाख डोज खोप भारतले नदिएपछि उनीहरु दोस्रो डोज लगाउनबाट वञ्चित भएका थिए ।

अहिले भेरोसेलको दोस्रो डोज खोप अभियान चलिरहेको छ ।

116 thoughts on “कोभिसिल्डको पहिलो डोज लगाएकालाई साउन २५ गतेदेखि अस्ट्राजेनेका खोप लगाइने”
  1. Kasyno Vavada jest całkiem nowym serwisem, który umożliwia swoim użytkownikom korzystanie z interaktywnego hazardu. Kasyno online traktuje graczy z Polski lojalnie i przyjaźnie, każdy nowy gracz ma możliwość wzięcia udziału w programie bonusowym.

  2. Wonderful stuff, Kudos.
    casino en ligne
    You stated it really well!
    casino en ligne
    This is nicely put! !
    casino en ligne
    You said it perfectly.
    casino en ligne
    Thanks a lot. I like this.
    casino en ligne
    Very good stuff. Many thanks.
    casino en ligne France
    Very good tips Thank you!
    casino en ligne
    Truly quite a lot of superb facts.
    casino en ligne
    You said that adequately!
    casino en ligne France
    Nicely put, Appreciate it.
    meilleur casino en ligne

Leave a Reply to Carloshar Cancel reply

Your email address will not be published. Required fields are marked *